२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

तिहार नजिकिएसँगै पुराना मादल मर्मत

सत्यपाटी
सत्यपाटी । दाङ । २०८० कात्तिक १७ गते शुक्रबार

दाङको घोराही उपमहानगरपालिका–१४, स्वर्गद्वारी आश्रम टोलमा पुराना मादल मर्मत गर्दै जुठे वादी । तिहार पर्व नजिकिएसँगै जुठे वादी बिग्रिएका मादल मर्मत गर्न व्यस्त छन् । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार