सूचनाको शक्ति - The Power Of Information

        

घर जान नयाँ बसपार्कमा यात्रुको भीड

बडादसैँको सप्तमीका दिन बिहान काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कको माइक्रोबस टिकट काउण्टर अगाडि दसैँ मनाउनका लागि घर जान भएको यात्रुको भीड । तस्वीर : हरिराम भेटुवाल । रासस

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार ०८:५७

लोकप्रिय