२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० असोज २५ गते बिहीबार

प्रतिनिधसभा बैठक आज बस्दैछ । बैठक सङघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री अशोककुमार राईले बिधालय शिक्षा बिधेयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार