सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

53535

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ०९:००

लोकप्रिय