२०८३ जेठ ७ , बिहीबार 21, May 2026, Thursday

नदी किनारमा घाम तापिरेहका घडियाल गोही

सत्यपाटीसत्यपाटी । चितवन । २०८० असोज ११ गते बिहीबार

चितवनको राप्ती नदी किनारमा घाम तापिरेहका घडियाल गोही । संकटापन्न घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा हुर्काएर प्रत्येक वर्ष राप्ती नदीमा छाड्ने गरिन्छ । तस्वीर : कृष्ण आचार्य । रासस

प्रकाशित मिति : २०८० असोज ११ गते बिहीबार