२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

कर्णाली नदी तर्न तुईनकै भर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० असोज ७ गते आइतबार

हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँको लेप्च्याबाट तुइन चडेर कर्णाली नदी तर्दै सिमकोट गाउँपालिका पूर्व उपाध्यक्ष बली रावत । यो तुइनबाट अहिले दैनिक ३०० भन्दा बढीले कर्णाली नदी वारपार गर्छन् । तस्वीर : दाने बोहरा । रासस

प्रकाशित मिति : २०८० असोज ७ गते आइतबार