२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

बोल्न सक्दैनन्, हात चल्दैनन्, गोडाले सारंगी रेटेर गुजारा

घोराही उपमहानगरपालिका–१५ स्थित न्यूरोडको सडक पेटीमा गोडाले सारङ्गी रेट्दै घोराही–१८ का ६० वर्षीय कुलबहादुर पुन । जन्मजात बोल्न नसक्ने तथा हातले काम नगरेकाले पुन आमाको सहयोगमा घोराही आएर सारङ्गी रेट्ने गर्छन् । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार