२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

तिहारलाई तयार हुँदैछ फूल

घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक रुपमा गरिएको फूल खेती । तिहारलाई लक्षित गरि फूल खेती गरिएको कृषक बताउँछन् । तस्वीर : रञ्जिता अधिकारी । रासस

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार