२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

केरा खेतीबाट मनग्य आम्दानी

भीमदत्त नगरपालिका–९ स्थित स्थानीय बासिन्दाले गरेको केरा खेती । वर्षौंदेखि व्यवसायिक केरा खेती गर्दै आएका यहाँका स्थानीयले मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : गोकुल जोशी । रासस

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार