२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

हुम्लाको बगैंचामा फलेको स्याउ

हुम्लाको सिमकोट गाउँपालिका–५ तल्लो गाउँमा रहेको स्याउ बगैंचामा लटरम्म फलेको स्याउ । यस बर्ष हुम्लामा स्याउ उत्पादन बढ्ने अनुमान गरिएको छ । तस्वीर : दाने बोहरा । रासस

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार