२०८३ वैशाख ११ , शुक्रबार 25, April 2026, Saturday

२२० केभी क्षमताको तुम्लिङटार सब–स्टेशन

सत्यपाटीसत्यपाटी । संखुवासभा । २०८० असोज ४ गते बिहीबार

संखुवासभाको खाँदबारीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेर सञ्चालनमा आएको २२० केभी क्षमताको तुम्लिङटार सब–स्टेशन । यो सब–स्टेशन संचालनमा आएपछि संखुवासभा र भोजपुर जिल्लामा विद्युत आपूर्तिमा सहज हुनुका साथै बेलाबेलामा विद्युत अवरुद्ध हुने समस्या हटेको छ । तस्वीर : सुजन बज्राचार्य । रासस

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार