नेपाली कांग्रेसले आज बीपी साहित्य महोत्सव मनाउँदै छ ।
गत भदौ २४,२५ र २६ गते मनाउने भनेको बिपी साहित्य महोत्सव २४ र २५ गते मात्रै मनाइएको थियो । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएसँगै एक दिनको कार्यक्रम बाँकी थियो ।
कांग्रेसले आज एक दिन बीपी साहित्य महोत्सव मनाउन लागेको हो । महोत्सव पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहान साढे १० बजेबाट शुरु हुनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ