२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

यसरी बन्दैछ बेतिनी बाँध

तनहुँ जिल्लाको व्यास नगरपालिका-५ स्थित बेतिनीतर्फ बाँध निर्माण कार्यमा प्रयोग गरिएका एक्साभेटर । ऋषिङ्ग-१ झापुटारमा १४० मेगावाट क्षमताको विद्युत् उत्पादनका कार्य भइरहेको छ । तस्वीर : सानेबहादुर नेपाली । रासस

प्रकाशित मिति : २०८० भदौ ३० गते शनिबार