२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

दशैँ खर्चको जोहो गर्दै किसान

सुनसरीको रामधुनी नगरपालिकाको शिवनगरस्थित जलासयमा जुट सफा गर्दै किसान । यो समयमा जुट प्रशोधन गरेर बिक्री गरी नजिकिँदै गरेको दशैँ खर्चको जोहो गर्न किसान व्यस्त छन् । तस्वीर : नवीन गड्तौला । रासस

प्रकाशित मिति : २०८० भदौ ३० गते शनिबार