२०८३ वैशाख १० , बिहीबार 23, April 2026, Thursday

उद्धार गरिएको अविषालु शृङ्गारे सर्प

सत्यपाटीसत्यपाटी । दाङ । २०८० भदौ २५ गते सोमबार

घोराही उपमहानगरपालिका–१८ मसिनास्थित स्थानीयको घरभित्रबाट उद्धार गरेको अविषालु शृङ्गारे सर्प । विषालु करेत सर्पसँग मिल्दोजुदो देखिने यो सर्प आकर्षक देखिने भएर शृङ्गारे सर्प भनिन्छ । सर्पलाई जीवितै उद्धार गरेर डिभिजन वन कार्यालयमा बुझाइएको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८० भदौ २५ गते सोमबार