सूचनाको शक्ति - The Power Of Information

        

सोमबार भगवान शिवको विशेष दिन

सोमबार भगवान शिवको विशेष दिन

    १८ भाद्र २०८०, सोमबार ०८:१६

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव,...

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

    १८ भाद्र २०८०, सोमबार ०८:१३

नेपाल राष्ट्र बैंकले आज भदौ १८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको...

१७ अर्बमा ३ करोड मात्र भुक्तानीको तयारी

१७ अर्बमा ३ करोड मात्र भुक्तानीको तयारी

    १८ भाद्र २०८०, सोमबार ०८:०७

सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल कोअपरेटिभबाट पीडित भएकाहरूले एक दशक बित्दा पनि न्याय पाएका...

ललितानिवास जग्गा प्रकरणमा आजदेखि प्रतिवादी पक्षको बहस सुरू

ललितानिवास जग्गा प्रकरणमा आजदेखि प्रतिवादी पक्षको बहस सुरू

    १८ भाद्र २०८०, सोमबार ०८:०४

ललितानिवास जग्गा हिनामिना प्रकरणमा सोमबारदेखि प्रतिवादीहरुको थुनछेक बहस सुरु हुने भएको छ । काठमाडौं...

दण्डहीनताले जन्माएको अराजकता

दण्डहीनताले जन्माएको अराजकता

    १८ भाद्र २०८०, सोमबार ०८:००

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) आफू बसेको कुर्सीको गरिमा बिर्सेर दैनिक मैमत्त बनिरहेका...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    १८ भाद्र २०८०, सोमबार ०७:५८

प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ ।  संघीय संसद् भवन सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार...

एसियन कप क्रिकेट : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

एसियन कप क्रिकेट : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

    १८ भाद्र २०८०, सोमबार ०७:५५

आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदै छ ।  एसियन कप क्रिकेट– २०२३...

कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुने

कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुने

    १८ भाद्र २०८०, सोमबार ०७:५१

कोशी प्रदेश सरकारको भविष्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाई हुँदैछ ।  कोशी...

उच्चस्तरीय छलछाम आयोग !

उच्चस्तरीय छलछाम आयोग !

    १८ भाद्र २०८०, सोमबार ०७:४७

मुलुकमा जघन्य अपराध, मानव अधिकार हनन, राजनीतिक दंगा–फसाद, भ्रष्टाचार, सडक र हवाई दुर्घटना भए...

कोशी, मधेश र गण्डकी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

कोशी, मधेश र गण्डकी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

    १८ भाद्र २०८०, सोमबार ०७:२९

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी...

आज २०८० साल भदौ १८ गते सोमबारको राशिफल

आज २०८० साल भदौ १८ गते सोमबारको राशिफल

    १८ भाद्र २०८०, सोमबार ०७:२०

मेष : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक...

राप्रपाले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने

राप्रपाले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने

    १७ भाद्र २०८०, आइतवार १८:३१

राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ । आइतबार बसेको...