सूचनाको शक्ति - The Power Of Information

        

बेलायतमा अमेरिकी कुकुर प्रतिबन्ध

बेलायतमा अमेरिकी कुकुर प्रतिबन्ध

    ३० भाद्र २०८०, शनिबार ०८:०३

बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘अमेरिकन एक्सएल बुली’ भनेर चिनिने कुकुरको खतरनाक नस्लमाथि प्रतिबन्ध लगाउने...

काठमाडौंको गैह्रीगाउँमा हत्या गरिएका चारै जनाको सनाखत

काठमाडौंको गैह्रीगाउँमा हत्या गरिएका चारै जनाको सनाखत

    ३० भाद्र २०८०, शनिबार ०७:५४

काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा गएराति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको...

धान खेतीमा विभिन्न रोगको संक्रमण, किसान चिन्तित

धान खेतीमा विभिन्न रोगको संक्रमण, किसान चिन्तित

    ३० भाद्र २०८०, शनिबार ०७:४७

बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा...

एक करोड २८ लाखमा बनेको पुल प्रयोगविहीन

एक करोड २८ लाखमा बनेको पुल प्रयोगविहीन

    ३० भाद्र २०८०, शनिबार ०७:१०

पाँचथरमा सयौँ स्थानमा सडक पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तह निर्माणपछि सडकको...

यसरी बन्दैछ बेतिनी बाँध

यसरी बन्दैछ बेतिनी बाँध

    ३० भाद्र २०८०, शनिबार ०७:०६

तनहुँ जिल्लाको व्यास नगरपालिका-५ स्थित बेतिनीतर्फ बाँध निर्माण कार्यमा प्रयोग गरिएका एक्साभेटर । ऋषिङ्ग-१...

दशैँ खर्चको जोहो गर्दै किसान

दशैँ खर्चको जोहो गर्दै किसान

    ३० भाद्र २०८०, शनिबार ०६:५७

सुनसरीको रामधुनी नगरपालिकाको शिवनगरस्थित जलासयमा जुट सफा गर्दै किसान । यो समयमा जुट प्रशोधन...

जसले दुई देशलाई छुट्याउँछ

जसले दुई देशलाई छुट्याउँछ

    ३० भाद्र २०८०, शनिबार ०६:५४

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहास्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको सीमा स्तम्भ । तस्वीर :...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति पुग्यो ?

    ३० भाद्र २०८०, शनिबार ०६:४७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार विज्ञप्ति प्रकाशित...

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या

    ३० भाद्र २०८०, शनिबार ०६:४२

काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।...

सुदूरपश्चिममा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्ला पानी ?

सुदूरपश्चिममा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्ला पानी ?

    ३० भाद्र २०८०, शनिबार ०६:३६

हाल सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली रहेको...

आज २०८० भदौ ३० गते शनिवारको राशिफल

आज २०८० भदौ ३० गते शनिवारको राशिफल

    ३० भाद्र २०८०, शनिबार ०६:३१

२०८० भदौ ३० गते शनिवार, १६ सेप्टेम्बर २०२३ । भाद्र शुक्लपक्ष प्रतिपदा तिथि, प्रातः...

गोलभेँडाको मूल्य निरन्तर घट्दै

गोलभेँडाको मूल्य निरन्तर घट्दै

    २९ भाद्र २०८०, शुक्रबार १८:०५

कुनै समय प्रति किलो १५० रुपैयाँसम्म बिक्री भएको गोलभेँडाको मूल्य घट्न थालेको छ ।...