सूचनाको शक्ति - The Power Of Information

        

इद उल फित्र : दान, आशीर्वाद र नमाज

इद उल फित्र : दान, आशीर्वाद र नमाज

    २ असार २०७५, शनिबार ०२:५२

काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष...

हर्षोल्लाषका साथ आज इद उल फित्र मनाइँदै, राष्ट्रपतिले दिइन् शुभकामना

हर्षोल्लाषका साथ आज इद उल फित्र मनाइँदै, राष्ट्रपतिले दिइन् शुभकामना

    २ असार २०७५, शनिबार ०२:४०

बाँके । इस्लाम धर्मावलम्बीले आज आफ्नो महान पर्व इद उल फित्र मनाउँदै छन् ।...

शिव पार्वती मन्दिर निर्माण गर्न सहयोगी हातहरु बढ्दै

शिव पार्वती मन्दिर निर्माण गर्न सहयोगी हातहरु बढ्दै

    १ असार २०७५, शुक्रबार ०७:२९

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित शिव पार्वती मन्दिरमा मूर्ति स्थापना भएसँगै मन्दिरलाई सहयोग गर्ने...

अब रहेन राँझा चोक, पाइलटद्वयको स्मृतिमा बन्यो ‘क्याप्टेन चोक’

अब रहेन राँझा चोक, पाइलटद्वयको स्मृतिमा बन्यो ‘क्याप्टेन चोक’

    १ असार २०७५, शुक्रबार ०१:२६

बाँके । काष्ठमण्डप एयरका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको स्मृतिमा नेपालगन्जमा चोक...

आरन पेशा संरक्षणमा जुट्यो बैजनाथ गाउँपालिका

आरन पेशा संरक्षणमा जुट्यो बैजनाथ गाउँपालिका

    ३१ जेष्ठ २०७५, बिहीबार ०८:५७

काशीराम शर्मा । बाँके (बैजनाथ) । ग्रामीण क्षेत्रमा बालीघरे प्रथामा आधारित आरन पेशा महंगीले...

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाखको अन्तर्राष्ट्रिय अनुदान

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाखको अन्तर्राष्ट्रिय अनुदान

    २८ जेष्ठ २०७५, सोमबार १०:२१

सिवी अधिकारी । काठमाडौं । समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक...

नेपाल आउने पर्यटकको संख्या दुई वर्षमा दोब्बर होला ?

नेपाल आउने पर्यटकको संख्या दुई वर्षमा दोब्बर होला ?

    २५ जेष्ठ २०७५, शुक्रबार ०८:५८

सिवी अधिकारी । काठमाडौं । सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि...

रारा–कर्णाली पर्यटन वर्षको खर्च विवरण सार्वजनीक गर्न नसकेपछि विवादमा कर्णाली प्रदेश सरकार

रारा–कर्णाली पर्यटन वर्षको खर्च विवरण सार्वजनीक गर्न नसकेपछि विवादमा कर्णाली प्रदेश सरकार

    २५ जेष्ठ २०७५, शुक्रबार ०५:२४

बाँके । रारा–कर्णाली पर्यटन वर्ष २०७५ को खर्च विवरण सार्वजनीक गर्न नसकेपछि कर्णाली प्रदेश...

पोखरामा भारतीय पर्यटकको चाप बढ्यो, धार्मिक पर्यटक धेरै

पोखरामा भारतीय पर्यटकको चाप बढ्यो, धार्मिक पर्यटक धेरै

    २३ जेष्ठ २०७५, बुधबार ०८:५९

वासुदेव पौडेल । पोखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म...

सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए, उत्खननको तयारी

सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए, उत्खननको तयारी

    २३ जेष्ठ २०७५, बुधबार ०८:२२

रुपन्देही । सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र...

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन ‘छिट्टै डिपिआर चाँडै शिलान्यास’

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन ‘छिट्टै डिपिआर चाँडै शिलान्यास’

    २३ जेष्ठ २०७५, बुधबार ०७:५७

शुरबहादुर सिंह । सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको...

नौ महिनाभित्र नेपालगन्ज–दिल्ली सिधा हवाई उडान

नौ महिनाभित्र नेपालगन्ज–दिल्ली सिधा हवाई उडान

    २१ जेष्ठ २०७५, सोमबार ११:१०

बाँके । नेपालगन्ज पश्चिम नेपालको ट्रान्जिट हो । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा हुने आर्थिक...