सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंबाट नेपालगन्ज आउँदै गरेकाे बस बर्दघाटमा दुर्घटना, सात जना घाइते

काठमाडौंबाट नेपालगन्ज आउँदै गरेकाे बस बर्दघाटमा दुर्घटना, सात जना घाइते

    १३ भाद्र २०८०, बुधबार ०८:०५

पूर्वपश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका...

आज २०८० साल भदौ १३ गते बुधबारको राशिफल

आज २०८० साल भदौ १३ गते बुधबारको राशिफल

    १३ भाद्र २०८०, बुधबार ०६:४८

मेष : दाम्पत्य जीवन सामान्य छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। जग्गाजमिन सम्बन्धी...

यसवर्ष पनि नेपालगञ्जमा गाईजात्रा मनाईने

यसवर्ष पनि नेपालगञ्जमा गाईजात्रा मनाईने

    १२ भाद्र २०८०, मंगलवार १९:१४

‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ प्रत्येक वर्ष जस्तै यसवर्ष...

किड्नी झिक्ने अस्पताल दर्ताबिनै सञ्चालनमा

किड्नी झिक्ने अस्पताल दर्ताबिनै सञ्चालनमा

    १२ भाद्र २०८०, मंगलवार १६:४६

पत्थरीको शल्यक्रिया गर्दा बिरामीको शरीरबाट किड्नी झिक्ने अस्पताल दर्ता नगरी सञ्चालन भएको पाइएको छ...

गुगलले एक क्लिकमा कति कमाउँछ ?

गुगलले एक क्लिकमा कति कमाउँछ ?

    १२ भाद्र २०८०, मंगलवार १६:१३

गुगलले एक क्लिकमा कति कमाउँछ भन्ने कुरा थाहा पाएर जो कोहि छक्क पर्छन् ।...

ट्रक दुर्घटनामा १७ वटा भैँसी मरे

ट्रक दुर्घटनामा १७ वटा भैँसी मरे

    १२ भाद्र २०८०, मंगलवार १२:२६

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै...

सिआइबीको कारण पीडित पूर्व गृहसचिव

सिआइबीको कारण पीडित पूर्व गृहसचिव

    १२ भाद्र २०८०, मंगलवार १०:१७

केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको...

रिस उठेपछि सचिवको सरुवा गर्दै गृहमन्त्री

रिस उठेपछि सचिवको सरुवा गर्दै गृहमन्त्री

    १२ भाद्र २०८०, मंगलवार ०९:३५

उपप्रधानमन्त्री तथा गृहमन्त्रीको स्पिरिटअनुसार काम नगरेको भन्दै गृहसचिव दिनेश भट्टराईलाई चार महिनामै हटाएर लोकसेवा...

आज २०८० साल भदौ १२ गते मंगलबारको राशिफल

आज २०८० साल भदौ १२ गते मंगलबारको राशिफल

    १२ भाद्र २०८०, मंगलवार ०८:१३

मेष : दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ।...

सर्पदंशबाट बाँकेमा एक जनाको ज्यान गयो

सर्पदंशबाट बाँकेमा एक जनाको ज्यान गयो

    ११ भाद्र २०८०, सोमबार १७:२४

सर्पदंशबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित...

पत्थरीको अप्रेसन गर्न जाँदा किड्नी नै झिकिदिएपछि…

पत्थरीको अप्रेसन गर्न जाँदा किड्नी नै झिकिदिएपछि…

    ११ भाद्र २०८०, सोमबार १६:५१

धनगढीस्थित स्वस्तिक कार्डियो एन्ड मल्टिस्पिसियालिटी हस्पिटल प्रालिमा उपचार गर्न भर्ना भएको एक बिरामीको किड्नी...

बाँकेमा भिन्नाभिन्नै दुर्घटनामा तीनको मृत्यु

बाँकेमा भिन्नाभिन्नै दुर्घटनामा तीनको मृत्यु

    ११ भाद्र २०८०, सोमबार १६:२९

बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा...