सूचनाको शक्ति - The Power Of Information

        

युरोपमा प्रचण्ड गर्मी

युरोपमा प्रचण्ड गर्मी

    ४ श्रावण २०८०, बिहीबार ०९:३७

युरोपको ठूलो भूभाग प्रचण्ड गर्मीको चपेटामा छ। इटलीको सार्डिनिया टापुमा मंगलबार तापक्रम ४६ डिग्री सेल्सियस...

युक्रेनको खाद्यान्न निकासीको सम्झौताबाट पछि हट्यो रुस

युक्रेनको खाद्यान्न निकासीको सम्झौताबाट पछि हट्यो रुस

    २ श्रावण २०८०, मंगलवार ०९:१५

युक्रेनको खाद्यान्न निकासीमा अवरोध नगर्ने सम्झौताबाट रुस पछि हटेको छ । युक्रेनले रुस र...

चीनमा समुद्री आँधी, लाखौं मानिस विस्थापित

चीनमा समुद्री आँधी, लाखौं मानिस विस्थापित

    २ श्रावण २०८०, मंगलवार ०८:४८

चीनको क्वाङतोङ प्रान्तमा समुद्री आँधीले वितण्डा मच्चाएको छ । दक्षिणी तटीय प्रान्तमा तलिम नाम...

फ्रान्सेली राष्ट्रपतिलाई पठाइएको पार्सलमा काटिएका औंला भेटिएपछि …

फ्रान्सेली राष्ट्रपतिलाई पठाइएको पार्सलमा काटिएका औंला भेटिएपछि …

    ३१ असार २०८०, आइतवार ०८:०८

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको आधिकारिक निवासमा काटिएका मानव औँलाहरू भएको पार्सल प्राप्त भएको छ । सीएनएनले पेरिसको...

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै

    २९ असार २०८०, शुक्रबार ०६:५६

भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २...

रुसी राष्ट्रपति पुटिन र वाग्नर समूहका प्रमुखबीच भेटवार्ता

रुसी राष्ट्रपति पुटिन र वाग्नर समूहका प्रमुखबीच भेटवार्ता

    २६ असार २०८०, मंगलवार ०७:५७

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग भेटवार्ता गरेका छन् । क्रेमलिनले यसको पुष्टि गरेको छ।  केही...

भारतमा अविरल वर्षाका कारण विद्यालय बन्द

भारतमा अविरल वर्षाका कारण विद्यालय बन्द

    २५ असार २०८०, सोमबार ११:३९

भारतका विभिन्न भागमा अत्यधिक वर्षाले जनजीवन अस्तब्यस्त बनेपछी विद्यालयहरु बन्द गरिएका छन् । राजधानी...

अमेरिकी राष्ट्रपति बाइडेन बेलायत भ्रमणमा

अमेरिकी राष्ट्रपति बाइडेन बेलायत भ्रमणमा

    २५ असार २०८०, सोमबार १०:४१

अमेरिकी राष्ट्रपति जो बाइडेन लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा बेलायत पुग्नुभएको...

अमेरिकामा रोजगारी खोज्नेहरू घट्दै

अमेरिकामा रोजगारी खोज्नेहरू घट्दै

    २३ असार २०८०, शनिबार ११:३३

संयुक्त राज्य अमेरिकामा जुन महिनामा भर्तीमा सुस्तता आएको अमेरिकी श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक एक...

केबुलकारमा ७५ यात्रु १० घण्टा रोकिँदा…

केबुलकारमा ७५ यात्रु १० घण्टा रोकिँदा…

    २३ असार २०८०, शनिबार १०:४६

इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबुलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौँ...

सूचना संकलनका लागि प्रहरीले यौन सम्बन्ध राख्न थालेपछि…

सूचना संकलनका लागि प्रहरीले यौन सम्बन्ध राख्न थालेपछि…

    २२ असार २०८०, शुक्रबार १७:३२

स्पेन सरकारले सूचना सङ्कलनका लागि परिचालन गरेका सादा पोसाकका प्रहरीको रणनीतिको व्यापक आलोचना भएको...

साउदी अरबमा वर्षको ठुलो सामूहिक मृत्युदण्ड

साउदी अरबमा वर्षको ठुलो सामूहिक मृत्युदण्ड

    २० असार २०८०, बुधबार ०८:५३

साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ ।आतङ्कवादको अभियोगमा दोषी...