सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको रंगशाला घाँसे मैदानमा परिणत

नेपालगन्जको रंगशाला घाँसे मैदानमा परिणत

    २० श्रावण २०७९, शुक्रबार ०९:३६

बाँकेको नेपालगन्जमा रहेको नेपालगन्ज रंगशाला अहिले घाँसे मैदानमा परिणत भएको छ । लामो समयसम्म...

बाँके खेलकुद विकास समितिको गम्भीर ध्यानाकर्षण

बाँके खेलकुद विकास समितिको गम्भीर ध्यानाकर्षण

    १९ श्रावण २०७९, बिहीबार १८:०३

बाँके जिल्ला खेलकुद विकास समितिले आफ्ना बारेमा व्यक्त धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

यूथ १७ राष्ट्रिय फुटबल टिमका लागि ६० खेलाडी छनौट

यूथ १७ राष्ट्रिय फुटबल टिमका लागि ६० खेलाडी छनौट

    १९ श्रावण २०७९, बिहीबार ०९:२०

 यूथ १७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन्...

बंगलादेश साफ यु–२० च्याम्पियनसिपकाे फाइनलमा, नेपाललाई भारतकै भर

बंगलादेश साफ यु–२० च्याम्पियनसिपकाे फाइनलमा, नेपाललाई भारतकै भर

    १७ श्रावण २०७९, मंगलवार १९:०६

साफ यु–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल–बंगलादेशसँग बराबरीमा सकिएको छ । मंगलबार...

साफ यू-२० च्याम्पियनसिपमा बंगलादेश विरुद्ध ‘गर या मर’को अवस्थामा नेपाल

साफ यू-२० च्याम्पियनसिपमा बंगलादेश विरुद्ध ‘गर या मर’को अवस्थामा नेपाल

    १७ श्रावण २०७९, मंगलवार ०७:४३

भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध लिगको आफ्नो अन्तिम खेल खेल्नुअघि नेपाल गर या...

भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी

भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी

    १७ श्रावण २०७९, मंगलवार ०७:३५

भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच...

धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते हुने

धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते हुने

    १६ श्रावण २०७९, सोमबार १८:१०

हरेक वर्ष आयोजना हुने धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते शनिबार हुने...

बायर्नलाई जर्मन सुपर कपको उपाधि

बायर्नलाई जर्मन सुपर कपको उपाधि

    १५ श्रावण २०७९, आइतवार ०८:३४

बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा आरबी...

साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारतको खेल हुँदै

साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारतको खेल हुँदै

    १५ श्रावण २०७९, आइतवार ०८:०१

साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। महत्वपूर्ण...

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट खेल्ने

    १३ श्रावण २०७९, शुक्रबार ०७:४४

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने...

साफ यू– २० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

साफ यू– २० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

    १२ श्रावण २०७९, बिहीबार ०८:०२

साफ यू– २० च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा...

महिला युरो : फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

महिला युरो : फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

    १२ श्रावण २०७९, बिहीबार ०७:४६

 प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा...