सूचनाको शक्ति - The Power Of Information

चारलेन सडकमै छैन साइकल लेन, साइकलयात्री जोखिममा

चारलेन सडकमै छैन साइकल लेन, साइकलयात्री जोखिममा

    २४ बैशाख २०८०, आइतवार १५:०२

नेपालगन्जको मुख्य चारलेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा–३ निवासी मुन्सी चमारलाई शनिवार दिउँसो टिपरले ठक्कर...

जमुनाहास्थित एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा

जमुनाहास्थित एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा

    २३ बैशाख २०८०, शनिबार १८:१०

 नेपालगन्जस्थित जमुनाहा नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीको काम तीव्र रूपमा अघि बढेको छ ।...

हराउँदै टीकापुर पार्कको आकर्षण, संरक्षणकै अभाव

हराउँदै टीकापुर पार्कको आकर्षण, संरक्षणकै अभाव

    २२ बैशाख २०८०, शुक्रबार १५:४३

कैलालीको टीकापुरमा रहेको टीकापुर पार्क यस क्षेत्रको गौरव हो । यहीँ पार्कले टीकापुरलाई राष्ट्रियरूपमा...

सडकको खर्च ४० प्रतिशत मात्रै

सडकको खर्च ४० प्रतिशत मात्रै

    २१ बैशाख २०८०, बिहीबार ०७:३४

सडक तथा पुल लगायतका पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु...

प्रयोगविहीन नेपालगन्ज रङ्गशाला, करोडौँका संरचना अलपत्र

प्रयोगविहीन नेपालगन्ज रङ्गशाला, करोडौँका संरचना अलपत्र

    २० बैशाख २०८०, बुधबार १६:४०

नेपालगन्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपैयाँ खर्च गरेर खेलकुदका संरचना...

पुलको मुखैमा फेरि भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध

पुलको मुखैमा फेरि भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध

    २० बैशाख २०८०, बुधबार १४:०८

पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका–६ धार्के सडकखण्डमा सवारी आवागमन फेरि अवरुद्ध भएको छ ।...

दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

    २० बैशाख २०८०, बुधबार ११:३९

तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई...

तीन पटक म्याद थप्दा पनि खजुरामा बनेन चारलेन सडक

तीन पटक म्याद थप्दा पनि खजुरामा बनेन चारलेन सडक

    २० बैशाख २०८०, बुधबार ०९:०४

बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीन पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन...

रामपुरतर्फ पानी ल्याउन ‘लिफ्टिङ’को काम धमाधम

रामपुरतर्फ पानी ल्याउन ‘लिफ्टिङ’को काम धमाधम

    १९ बैशाख २०८०, मंगलवार ०८:२८

आफ्नै गाउँ ठाउँमा दिगो र भरपर्दो पिउने पानीको श्रोत नहुँदा रामपुर नगरपालिका–८ का स्थानीयले...

कर्णालीमा ८२ हजार हेक्टर जमिन बाँझो

कर्णालीमा ८२ हजार हेक्टर जमिन बाँझो

    १९ बैशाख २०८०, मंगलवार ०८:१६

कर्णालीमा ८२ हजार जमिन बाँझो रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ...

पृथ्वी राजमार्ग अझै अवरुद्ध, सयौं यात्रु अलपत्र

पृथ्वी राजमार्ग अझै अवरुद्ध, सयौं यात्रु अलपत्र

    १९ बैशाख २०८०, मंगलवार ०८:०४

धादिङको धार्केस्थित गणेश खोलाको पक्की पुलमा भ्वाङ पर्दा भासिँदा पृथ्वी राजमार्ग १६ घण्टादेखि अवरुद्ध...

पक्की पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध

पक्की पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरुद्ध

    १८ बैशाख २०८०, सोमबार १७:५३

धादिङको धार्केमा पक्की पुलमा भ्वाङ पर्दा भासिँदा पृथ्वी राजमार्गमा आवागमन ठप्प भएको छ ।...