सूचनाको शक्ति - The Power Of Information

        

नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

    १४ फाल्गुन २०७५, मंगलवार १३:१२

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा...

भारत–पाकिस्तान किन भिडिरहन्छन् कस्मिरमा ?

भारत–पाकिस्तान किन भिडिरहन्छन् कस्मिरमा ?

    १४ फाल्गुन २०७५, मंगलवार १३:१०

बीबीसी । विश्वमा सबैभन्दा बढी सेना तैनाथ क्षेत्रमध्ये एउटा भारत प्रशासित कस्मिर पनि हो...

सबै वडामा बर्थिङ सेन्टर स्थापना हुने

सबै वडामा बर्थिङ सेन्टर स्थापना हुने

    १४ फाल्गुन २०७५, मंगलवार १२:२३

गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई...

सहकारी बजार विकास कार्यक्रम लागू

सहकारी बजार विकास कार्यक्रम लागू

    १४ फाल्गुन २०७५, मंगलवार १२:१७

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काभ्रेपलाञ्चोकमा सहकारी बजार विकास कार्यक्रम लागू गरेको...

भविष्य निर्माण माविमा झण्डै दश लाखको अक्षयकोष

भविष्य निर्माण माविमा झण्डै दश लाखको अक्षयकोष

    १४ फाल्गुन २०७५, मंगलवार ११:५८

 सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा चासो बढिरहेको अवस्थामा पोखरा–२१ स्थित भविष्य निर्माण माविमा शिक्षासेवीबाट...

सूर्यविनायकलाई पर्यटकीय गन्तव्य बनाइने

सूर्यविनायकलाई पर्यटकीय गन्तव्य बनाइने

    १४ फाल्गुन २०७५, मंगलवार ११:५२

सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा...

बाजुरामा पुनःहिमपात

बाजुरामा पुनःहिमपात

    १४ फाल्गुन २०७५, मंगलवार ११:४१

बाजुराका अधिकांश क्षेत्रमा सोमबारदेखि पुनः हिमपात भएको छ । माघ पहिलो साताबाट शुरु भएको...

चालीस हजार अण्डा नष्ट

चालीस हजार अण्डा नष्ट

    १४ फाल्गुन २०७५, मंगलवार ११:३७

भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन...

न्यायिक समितिमार्फत मुद्दाको छिनोफानो

न्यायिक समितिमार्फत मुद्दाको छिनोफानो

    १४ फाल्गुन २०७५, मंगलवार ११:१६

भरतपुर महानगरपालिकाको न्यायिक समितिले ७० मुद्दाको छिनोफानो गरेको छ । दोस्रो नगरसभापछि न्यायिक समितिले...

महिलालाई रोग नलुकाउन आग्रह

महिलालाई रोग नलुकाउन आग्रह

    १४ फाल्गुन २०७५, मंगलवार ११:१२

 पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई रोग नलुकाई स्वस्थ्य जीवनयापनमा सजग हुन आग्रह गर्नुभएको...

कार्यान्वयनमा ‘स्मार्ट’ कृषिगाउँ दाङको लमही नगरपालिका

कार्यान्वयनमा ‘स्मार्ट’ कृषिगाउँ दाङको लमही नगरपालिका

    १४ फाल्गुन २०७५, मंगलवार ११:०५

दाङको लमही नगरपालिका–९ हर्दवा व्यावसायिक कृषिमा विकास हुँदै गरेको गाउँ हो । तरकारी र...

अपाङ्गता भएकालाई  राज्यबाटै अपहेलना

अपाङ्गता भएकालाई राज्यबाटै अपहेलना

    १४ फाल्गुन २०७५, मंगलवार १०:५९

अपाङ्गता भएका व्यक्तिले राज्यबाटै आफूहरूलाई अपहेलना गरिएको गुनासो गरेका छन् । संरक्षकको जिम्मेवारीमा रहेको...