सूचनाको शक्ति - The Power Of Information

        

परिक्षणका रुपमा सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन

परिक्षणका रुपमा सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन

    २ चैत्र २०७५, शनिबार ०७:२३

बाँके । नेपालगन्जको मुख्य सडक सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन गरिदैछ । नमूना कार्यक्रमका...

नेपालगन्जका मेयर डा.धवलशम्शेरले भने, ‘नमूना शहर बनाउन विकास महत्वपूर्ण’

नेपालगन्जका मेयर डा.धवलशम्शेरले भने, ‘नमूना शहर बनाउन विकास महत्वपूर्ण’

    २ चैत्र २०७५, शनिबार ०७:१२

बाँके । नेपालगन्जलाई नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगन्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकताका...

होलेरीमा हुँदै राष्ट्रिय अक्षर महोत्सव

होलेरीमा हुँदै राष्ट्रिय अक्षर महोत्सव

    १ चैत्र २०७५, शुक्रबार १२:४५

बाँके । रोल्पाको रुन्टिगढि गाउँपालिकाले राष्ट्रिय अक्षर महोत्सव गर्ने भएको छ । पर्यटन र...

देवतालाई सन्तुष्ट बनाउन छाउप्रथा !

देवतालाई सन्तुष्ट बनाउन छाउप्रथा !

    २९ फाल्गुन २०७५, बुधबार १६:५९

नरबहादुर रिजाल । दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ की तुलसी शाहीको गत असारमा...

खजुरामा अत्याधुनिक बहुउद्देश्यीय सभागृह बन्दै, तयार भयो डिपीआर

खजुरामा अत्याधुनिक बहुउद्देश्यीय सभागृह बन्दै, तयार भयो डिपीआर

    २९ फाल्गुन २०७५, बुधबार ११:५५

बाँके । बाँकेको खजुरा बजारमा अत्याधुनिक बहुउद्देश्यीय सभागृह निर्माण हुने भएको छ । खजुरा...

राप्ती नदीबाट अवैध ढुङ्गा र बालुवा उत्खनन

राप्ती नदीबाट अवैध ढुङ्गा र बालुवा उत्खनन

    २९ फाल्गुन २०७५, बुधबार ११:३४

बाँके । राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित...

शिक्षकविनाका कम्प्युटर शिक्षा

शिक्षकविनाका कम्प्युटर शिक्षा

    २९ फाल्गुन २०७५, बुधबार ११:२८

जाजरकोट । चार वर्षअघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन्...

कोहलपुर नगरभित्रका विद्यालयमा एउटै पाठ्यपुस्तक र पोशाक

कोहलपुर नगरभित्रका विद्यालयमा एउटै पाठ्यपुस्तक र पोशाक

    २८ फाल्गुन २०७५, मंगलवार १४:४८

बाँके । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पाठ्यपुस्तक पढाई गराइने भएको छ...

एक वर्षमै १५ किलोमिटर पक्की सडक

एक वर्षमै १५ किलोमिटर पक्की सडक

    २८ फाल्गुन २०७५, मंगलवार १४:०५

बाँके । बाँकेको खजुरा गाउँपालिकाले यो आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्नेगरी निर्माण...

नेपालबारे भारतीय सांसदको अपमानजनक टिप्पणी, ‘यसपटक प्रधानमन्त्री चुनौँ, चौकीदार नेपालबाट मगाऔँ’

नेपालबारे भारतीय सांसदको अपमानजनक टिप्पणी, ‘यसपटक प्रधानमन्त्री चुनौँ, चौकीदार नेपालबाट मगाऔँ’

    २८ फाल्गुन २०७५, मंगलवार १२:१०

बाँके । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् ।...

शौचालय : कतै अभाव, कतै ‘गोदाम’

शौचालय : कतै अभाव, कतै ‘गोदाम’

    २८ फाल्गुन २०७५, मंगलवार ०८:१४

बाँके । बाँके खुला दिशामुक्त घोषणा भइसकेको छ । तर, यहाँका धेरै घरपरिवार अहिले...

युट्युब हेरेर शिशु जन्माउँदा आमा–छोराको ज्यान गयो

युट्युब हेरेर शिशु जन्माउँदा आमा–छोराको ज्यान गयो

    २८ फाल्गुन २०७५, मंगलवार ०७:४६

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक अविवाहित गर्भवती महिलाले युट्युब भिडियो हेरेर शिशु जन्माउने...