सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको राहत कोषमा रकम जम्मा

नेपालगन्जको राहत कोषमा रकम जम्मा

    १७ चैत्र २०७६, सोमबार १४:५३

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन उद्धार कोषमा राहत संकलन जम्मा हुने...

कोभिड–१९ संक्रमणका चार चरण : नेपाल अहिले कुन स्टेजमा ?

कोभिड–१९ संक्रमणका चार चरण : नेपाल अहिले कुन स्टेजमा ?

    १७ चैत्र २०७६, सोमबार १४:४५

काठमाडौं । गत डिसेम्बर अन्तिममा चीनको हुवेइ प्रान्तको वुहानबाट आउटब्रेक भएको कोभिड–१९ को संक्रमणबाट...

लकडाउनले कुकुर र बाँदर भोकै !

लकडाउनले कुकुर र बाँदर भोकै !

    १७ चैत्र २०७६, सोमबार १४:२८

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक साता पुग्न लाग्यो...

कोरोना कहर : ‘अटेरी र अराजक’हरुको शहर नेपालगन्ज

कोरोना कहर : ‘अटेरी र अराजक’हरुको शहर नेपालगन्ज

    १७ चैत्र २०७६, सोमबार १२:०२

बाँके । नेपालगन्ज चिरपरिचित शहर हो । प्राचीन शहर, गर्मीको शहर तथा विभिन्न सम्प्रदाय...

कोरोना त्रास : विदेशबाट आएका नागरिक खोज्दै स्थानीय तह

कोरोना त्रास : विदेशबाट आएका नागरिक खोज्दै स्थानीय तह

    १७ चैत्र २०७६, सोमबार १०:५६

बाँके । कोरोना भाइरस संक्रमणबाट जोगिन यहाँका स्थानीय तहहरुले विशेष सावधानी अपनाइरहेका छन् ।...

अब पाँच मिनेटमै पत्ता लाग्छ कोरोना भाइरस

अब पाँच मिनेटमै पत्ता लाग्छ कोरोना भाइरस

    १६ चैत्र २०७६, आइतवार ११:५३

एजेन्सी । कोरोना भाइरस संक्रमण परीक्षणका लागि विभिन्न किसिमको झन्झटको सामना गरिरहेको अवस्थामा अमेरिकी...

कोरोना कहर : ‘लकडाउन’ लम्ब्याउँदै सरकार

कोरोना कहर : ‘लकडाउन’ लम्ब्याउँदै सरकार

    १६ चैत्र २०७६, आइतवार ११:३९

काठमाडौं । सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ । चैत ११ गतेदेखि एक हप्ताका...

कोरोना भाइरस ल्याबमा जन्मियो या प्रकृतिमा ? चमेरादेखि मानिससम्म यसको यात्रा

कोरोना भाइरस ल्याबमा जन्मियो या प्रकृतिमा ? चमेरादेखि मानिससम्म यसको यात्रा

    १६ चैत्र २०७६, आइतवार ०८:४६

‘जेनेटिक इन्जिनियरिङ’, ‘रोबोटिक्स’ र ‘आर्टिफिशियल इन्टेलिजेन्स’को अति विकसित २१ औं शताब्दीको यस उन्नत वैज्ञानिक...

चीनबाट अत्यावश्यक मेडिकल सामग्री लिएर आयो विमान

चीनबाट अत्यावश्यक मेडिकल सामग्री लिएर आयो विमान

    १६ चैत्र २०७६, आइतवार ०८:०९

काठमाडौं । कोरोना भाइरसविरुद्धको अभियानका लागि अत्यावश्यक मेडिकल सामग्री चीनबाट नेपाल आइपुगेको छ ।...

कोरोना कहर : इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

कोरोना कहर : इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

    १६ चैत्र २०७६, आइतवार ०७:५६

कोरोना भाइरसको विश्वव्यापी महामारीले सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको...

घरैमा बसौं, अस्पतालमा अटिँदैन

घरैमा बसौं, अस्पतालमा अटिँदैन

    १५ चैत्र २०७६, शनिबार ११:४८

कोभिड–१९ पेण्डामिक ! विश्व स्वास्थ्य संगठनले जब कोरोना भाइरसलाई पेण्डामिक घोषणा गर्यो तबबाट संसारका...

कोरोना कहर : घरमै सडेका छन् मृतकका लाश, त्यही घरमा बस्छन् जीवित आफन्त

कोरोना कहर : घरमै सडेका छन् मृतकका लाश, त्यही घरमा बस्छन् जीवित आफन्त

    १५ चैत्र २०७६, शनिबार ११:१७

स्पेन । कोरोना भाइरसबाट पछिल्लो समय स्पेन निकै प्रभावित भएको छ । यहाँ अहिलेसम्म...