सूचनाको शक्ति - The Power Of Information

        

प्रिमियर लिगः लिभरपुलद्धारा लेष्टर सिटी पराजित

प्रिमियर लिगः लिभरपुलद्धारा लेष्टर सिटी पराजित

    ८ मंसिर २०७७, सोमबार ०७:४६

काठमाडौं । लेष्टर सिटीलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ...

छिमेकी देशमा कोरोना नियन्त्रणमा आएसँगैं अष्ट्रेलियाले सीमा नाका खोल्ने

छिमेकी देशमा कोरोना नियन्त्रणमा आएसँगैं अष्ट्रेलियाले सीमा नाका खोल्ने

    ८ मंसिर २०७७, सोमबार ०७:४१

काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यसँगको सीमा खोल्ने भएको छ ।...

पचास शय्याको अस्पतालमा बिरामी बोक्न डोको

पचास शय्याको अस्पतालमा बिरामी बोक्न डोको

    ८ मंसिर २०७७, सोमबार ०७:३७

जाजरकोट । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य...

एकैदिन ३९६ वटा अस्पताल शिलान्यास गर्ने सरकारी तयारी (सूचीसहित)

एकैदिन ३९६ वटा अस्पताल शिलान्यास गर्ने सरकारी तयारी (सूचीसहित)

    ७ मंसिर २०७७, आइतवार १४:०२

काठमाडौं । सरकारले यही मंसिर १५ गते ३९६ वटा अस्पतालको एकैदिन शिलान्यास गर्ने तयारी...

काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु

काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु

    ७ मंसिर २०७७, आइतवार ०९:४०

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।...

ट्रम्पलाई ओबामाको चेतावनी, ‘ह्वाइट हाउसबाट सेना लगाएर निकालिन्छ’

ट्रम्पलाई ओबामाको चेतावनी, ‘ह्वाइट हाउसबाट सेना लगाएर निकालिन्छ’

    ७ मंसिर २०७७, आइतवार ०९:०१

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना...

पानीको समस्या भोग्दै आएका रोल्पाली शुद्धपानीको आशामा

पानीको समस्या भोग्दै आएका रोल्पाली शुद्धपानीको आशामा

    ७ मंसिर २०७७, आइतवार ०८:४१

रोल्पा । रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै...

काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क कोरोना परीक्षण गर्ने

काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क कोरोना परीक्षण गर्ने

    ७ मंसिर २०७७, आइतवार ०८:१३

काठमाडौं ।   काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क कोरोनाको निःशुल्क परीक्षण गर्ने भएको छ । सरकारले...

कोरोना नियन्त्रणका लागि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू

कोरोना नियन्त्रणका लागि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू

    ७ मंसिर २०७७, आइतवार ०८:०९

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि दैनिक रात्रिकालीन कफ्र्यू लगाइएको...

ट्रम्पलाई लाग्यो अर्को धक्का, पेन्सिलभानियामा हालेको मुद्दा अदालतले गरिदियो खारेज

ट्रम्पलाई लाग्यो अर्को धक्का, पेन्सिलभानियामा हालेको मुद्दा अदालतले गरिदियो खारेज

    ७ मंसिर २०७७, आइतवार ०८:०८

एजेन्सी  । चुनावमा पराजित भएर पनि हार स्वीकार नगरी अदालतमा मुद्दा बोकेर हिंडिरहनु भएका...

प्रिमियर लिगः म्यान्चेस्टर सिटीलाई हराउँदै टोटनह्याम शिर्ष स्थानमा

प्रिमियर लिगः म्यान्चेस्टर सिटीलाई हराउँदै टोटनह्याम शिर्ष स्थानमा

    ७ मंसिर २०७७, आइतवार ०८:०७

काठमाडौं । म्यान्चेस्टर सिटीलाई हराउँदै टोटनह्याम हट्सपर इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको...

‘सगरमाथा बाँकी थियो, त्यो पनि जोगिएन’

‘सगरमाथा बाँकी थियो, त्यो पनि जोगिएन’

    ६ मंसिर २०७७, शनिबार १६:२६

काठमाडौं । विश्वको सर्वोच्च हिमाल सगरमाथाको शिखर नजिकै माइक्रोप्लास्टिक प्रदूषण भेटिएको छ । यसअघि...