सूचनाको शक्ति - The Power Of Information

        

कोरोना अपडेटः विश्वभर मृतकको संख्या ३० लाख नाघ्यो

कोरोना अपडेटः विश्वभर मृतकको संख्या ३० लाख नाघ्यो

    ५ बैशाख २०७८, आइतवार ०८:५५

काठमाडौँ । विश्वभरमा कोभिड–१९ महामारीका कारण मृत्यु हुनेको संख्या ३० लाख पार गरेको छ...

भारतको रायपुरमा कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

भारतको रायपुरमा कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

    ५ बैशाख २०७८, आइतवार ०८:३२

एजेन्सी । भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरमा एक अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु...

फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य

    ५ बैशाख २०७८, आइतवार ०८:१९

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ । नेपाल आयल निगमले शनिबार राति...

‘कोरोना संक्रमणको दोस्रो लहर सुरु, सचेत नभए स्थिति भयावह’

‘कोरोना संक्रमणको दोस्रो लहर सुरु, सचेत नभए स्थिति भयावह’

    ४ बैशाख २०७८, शनिबार २०:२५

काठमाडौं । जनस्वास्थ्यविद् डा.शरद वन्तले संक्रमण रोक्नको लागि आयातित र यहाँभित्रै भएको संक्रमणलाई रोक्नुपर्नेमा...

वरिष्ठ चिकित्सक डा.दीक्षितले भने, ‘तत्काल सेना परिचालन गरेर सीमा बन्द गरौँ’

वरिष्ठ चिकित्सक डा.दीक्षितले भने, ‘तत्काल सेना परिचालन गरेर सीमा बन्द गरौँ’

    ४ बैशाख २०७८, शनिबार १९:३३

काठमाडौं । नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितले नेपाल कोरोना संक्रमणको जटिल...

बझाङका ५५ विद्यालयमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

बझाङका ५५ विद्यालयमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

    ४ बैशाख २०७८, शनिबार १८:४०

बझाङ । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङ जिल्लाका ५५ सामुदायिक विद्यालय...

कोरोना भ्याक्सिन लगाएपछि शारीरिक सम्बन्ध राख्दा कण्डम अनिवार्य !

कोरोना भ्याक्सिन लगाएपछि शारीरिक सम्बन्ध राख्दा कण्डम अनिवार्य !

    ४ बैशाख २०७८, शनिबार १७:५१

काठमाडौं । कोरोना भाइरस भ्याक्सिन लगाएपछि के गर्ने र नगर्ने भन्नेबारे सामाजिक सञ्जालमा अनेक...

नेपालगन्जका विकासप्रेमी वडाध्यक्ष बेहना भन्छन्, ‘विकास र समृद्धि प्राथमिकतामा’

नेपालगन्जका विकासप्रेमी वडाध्यक्ष बेहना भन्छन्, ‘विकास र समृद्धि प्राथमिकतामा’

    ४ बैशाख २०७८, शनिबार ०८:३३

बाँके । राजनीति कुनै पेशा र व्यापार होइन । यो भ्रष्टरहित, स्वच्छ, निष्पक्ष एवं...

रुसद्वारा १० अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्धको घोषणा

रुसद्वारा १० अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्धको घोषणा

    ४ बैशाख २०७८, शनिबार ०८:२८

एजेन्सी । रुसले १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । अमेरिकाले...

काठमाडौंमा आजदेखि त्रिदेशीय टी-२० क्रिकेट श्रृंखला सुरु हुँदै

काठमाडौंमा आजदेखि त्रिदेशीय टी-२० क्रिकेट श्रृंखला सुरु हुँदै

    ४ बैशाख २०७८, शनिबार ०८:२३

काठमाडौं । नेपाल, मलेसिया र नेदरल्यान्डस् सम्मिलित त्रिदेशीय टी-२० क्रिकेट श्रृंखला आजदेखि काठमाडौंमा सुरु...

विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु

विश्वभर ११ करोड ९३ लाख संक्रमित निको, ३० लाखभन्दा धेरैको मृत्यु

    ४ बैशाख २०७८, शनिबार ०८:१७

काठमाडौं । विश्वभर ११ करोड ९३ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन्...

जहाँ गर्भवतीलाई पनि यौनकर्ममा लगाइन्छ

जहाँ गर्भवतीलाई पनि यौनकर्ममा लगाइन्छ

    ४ बैशाख २०७८, शनिबार ०७:१८

नयाँ दिल्ली । धेरै भारतीय परिवारहरू अझ पनि छोरीभन्दा छोरा रोज्छन् । तर भारतको...