सूचनाको शक्ति - The Power Of Information

        

त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो

त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो

    २५ श्रावण २०८०, बिहीबार १०:१०

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । त्रिविले कक्षा १२ को...

नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

    २५ श्रावण २०८०, बिहीबार १०:०५

नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण...

पाकिस्तानको तल्लो सदन राष्ट्रियसभा विघटन

पाकिस्तानको तल्लो सदन राष्ट्रियसभा विघटन

    २५ श्रावण २०८०, बिहीबार ०९:४६

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शाहबाज सरिफको सल्लाहमा गएराति संसदको तल्लो सदन राष्ट्रिय सभा विघटन गरेका छन् । संसद भंग भएसँगै मुलुकमा...

अमेरिकाको जंगलमा लागेको डढेलोमा परी ६ जनाको मृत्यु

अमेरिकाको जंगलमा लागेको डढेलोमा परी ६ जनाको मृत्यु

    २५ श्रावण २०८०, बिहीबार ०९:२१

अमेरिकाको हवाइमा लागेको डढेलोमा परी ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका...

फलफूल खाएपछि पानी पिउने गल्ती नगर्नुहोस्

फलफूल खाएपछि पानी पिउने गल्ती नगर्नुहोस्

    २५ श्रावण २०८०, बिहीबार ०९:१५

फलफूल खाएपछि तुरुन्तै पानी पिउँदा शरीरमा कैयौं प्रकारका समस्याहरु हुन सक्छन् । यसको कारण...

सशस्त्र प्रहरीका ८२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ८२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस

    २५ श्रावण २०८०, बिहीबार ०९:०४

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ८२ जना वरिष्ठ हवल्दारहरुलाई सहायक निरीक्षक (असई) मा बढुवाका...

प्रचण्डको अडानमा अत्तालिए उपेन्द्र !

प्रचण्डको अडानमा अत्तालिए उपेन्द्र !

    २५ श्रावण २०८०, बिहीबार ०९:००

गौर हत्याकाण्डको फाइल खोल्ने तयारपछि सरकारमा रहेको जनता समाजवादी पार्टी जसपा र माओवादी केन्द्रबीच...

पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षा

पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षा

    २५ श्रावण २०८०, बिहीबार ०८:५१

पश्चिम नेपालमा बुधबार रातीदेखि भारी वर्षा भइरहेको छ । नवपरासीदेखि पश्चिम कञ्चनपुरसम्मै भारी वर्षा...

फेसबुकबाट साथी बनाएर याैन हिंसा गर्ने २ जना पक्राउ

फेसबुकबाट साथी बनाएर याैन हिंसा गर्ने २ जना पक्राउ

    २४ श्रावण २०८०, बुधबार १७:४८

अनलाइनमार्फत यौन हिंसा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक...

कोहलपुरमा संस्थागत विद्यालयहरुले बुझाए ध्यानाकर्षण पत्र

कोहलपुरमा संस्थागत विद्यालयहरुले बुझाए ध्यानाकर्षण पत्र

    २४ श्रावण २०८०, बुधबार १७:३७

बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका संस्थागत बिद्यालयहरुले आफना छाता संगठनमार्फत कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका...

गौर हत्याकाण्ड छानबिनको निसानामा ‘उपेन्द्र यादव’

गौर हत्याकाण्ड छानबिनको निसानामा ‘उपेन्द्र यादव’

    २४ श्रावण २०८०, बुधबार १६:१०

भुटानी शरणार्थी, ललिता निवास जग्गा अपचलन र सुन तस्करी प्रकरणपछि गौर हत्याकाण्डको फाइल खोल्ने...

‘हाइप्रोफाइल राष्ट्र सेवक’को जेल यात्रा, साख जोगाउँदै प्रहरी

‘हाइप्रोफाइल राष्ट्र सेवक’को जेल यात्रा, साख जोगाउँदै प्रहरी

    २४ श्रावण २०८०, बुधबार १४:४५

पछिल्लो समय राष्ट्रसेवक भनिएका कर्मचारी नै एकपछि अर्को ठूला भ्रष्टाचार काण्डहरुमा फसिरहेका छन् ।...