सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा निःशुल्क आँखा शिविर सञ्चालन

नेपालगन्जमा निःशुल्क आँखा शिविर सञ्चालन

    २७ आश्विन २०७९, बिहीबार १८:०७

नेपालगन्ज उमहानगरपालिकामा मोतिविन्दु भएका नागरिकको निःशुल्क आँखा जाँच तथा छनोट शिविर सञ्चालन गरिएको छ...

नवौं राष्ट्रिय खेलकुद : ३९३ स्वर्णका लागि ६ हजार १२ खेलाडीबीच प्रतिस्पर्धा

नवौं राष्ट्रिय खेलकुद : ३९३ स्वर्णका लागि ६ हजार १२ खेलाडीबीच प्रतिस्पर्धा

    २७ आश्विन २०७९, बिहीबार १७:५२

नेपाली खेलकुदको सबैभन्दा ठूलो घरेलु महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक सुभारम्भ भोली शुक्रबार पर्यटकीय...

यस्तो हुनेछ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह

यस्तो हुनेछ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह

    २७ आश्विन २०७९, बिहीबार १५:४२

‘एकताबद्ध देश, खेलकुदको सन्देश’को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद...

राप्तीको कटानले दर्जन गाउँ जोखिममा

राप्तीको कटानले दर्जन गाउँ जोखिममा

    २७ आश्विन २०७९, बिहीबार ११:३१

बाँकेको देउपुरासहित दर्जन गाउँ बाढीको जोखिममा छन् । राप्तीको बाढी तटबन्ध भत्काएर बस्तीतर्फ पसेपछि...

भित्र्याउने बेलाको धानबाली क्षति पुगेपछि कृषकहरु चिन्तित (अडियो रिपोर्ट)

भित्र्याउने बेलाको धानबाली क्षति पुगेपछि कृषकहरु चिन्तित (अडियो रिपोर्ट)

    २७ आश्विन २०७९, बिहीबार १०:५५

दशैं सकिएपछि वर्षभरी खाने धानबाली भित्र्याउने तयारी गरिरहेका वीरेन्द्रनगरका कृषकहरु बाढीले डुबाउँदा चिन्तित बनेका...

दुर्गमका स्वास्थ्य चौकी : टुकीको भरमा बिरामीको उपचार

दुर्गमका स्वास्थ्य चौकी : टुकीको भरमा बिरामीको उपचार

    २७ आश्विन २०७९, बिहीबार ०९:०३

स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई टुकीकै भरमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।...

आज यी प्रदेशमा हुँदैछ वर्षा, भोलि र पर्सिको मौसम कस्तो हुनेछ?

आज यी प्रदेशमा हुँदैछ वर्षा, भोलि र पर्सिको मौसम कस्तो हुनेछ?

    २७ आश्विन २०७९, बिहीबार ०७:२०

भारत उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले नेपालको मौसममा बदली रहेको...

थप ५१ जनामा कोरोना संक्रमण, २२ जना निको

थप ५१ जनामा कोरोना संक्रमण, २२ जना निको

    २६ आश्विन २०७९, बुधबार १८:०२

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु...

बाँकेमा धान बालीमा ठूलो क्षति

बाँकेमा धान बालीमा ठूलो क्षति

    २६ आश्विन २०७९, बुधबार १७:४३

केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि...

दशैंपछिको दशा : वर्षाले कर्णालीमा अर्बौंको क्षति

दशैंपछिको दशा : वर्षाले कर्णालीमा अर्बौंको क्षति

    २६ आश्विन २०७९, बुधबार १७:३८

मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दशैं कार्णालीवासीले राम्रोसँग मनाउन पाएनन् । सर्वसाधारणले बल्लतल्ल...

मौसम विभागले भन्यो, ‘अर्को हप्तासम्म मौसमी वर्षात् रहिरहन्छ’

मौसम विभागले भन्यो, ‘अर्को हप्तासम्म मौसमी वर्षात् रहिरहन्छ’

    २६ आश्विन २०७९, बुधबार १६:४३

जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ...

खेलकुदमा फितलो व्यवस्थापन, बन्द प्रशिक्षणबिना सहभागी हुँदै खेलाडी

खेलकुदमा फितलो व्यवस्थापन, बन्द प्रशिक्षणबिना सहभागी हुँदै खेलाडी

    २६ आश्विन २०७९, बुधबार १४:३४

सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी...