सूचनाको शक्ति - The Power Of Information

        

एसीसी प्रिमियर कप : नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

एसीसी प्रिमियर कप : नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

    १४ बैशाख २०८०, बिहीबार १९:१८

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएकाे छ । आज बिहीवार मुलपानी क्रिकेट...

१ सय ११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

१ सय ११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    १४ बैशाख २०८०, बिहीबार १९:१६

देशभर थप एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको...

‘सेक्स’ यस्तो अवस्थामा गर्दै नगरौ !

‘सेक्स’ यस्तो अवस्थामा गर्दै नगरौ !

    १४ बैशाख २०८०, बिहीबार १६:३१

बिवाहित दम्पतीका लागि यौन सम्पर्क अनिवार्य आवश्यक्ता हो । बिवाहपछि दम्पतीको सम्बन्धलाई टिकाइराख्न पनि...

पाँच भाईको सुन्तला खेती, धान फल्ने खेत बगैंचामा परिणत

पाँच भाईको सुन्तला खेती, धान फल्ने खेत बगैंचामा परिणत

    १४ बैशाख २०८०, बिहीबार १६:०८

बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् ।...

जुम्लाको बाँइराकामा खानेपानीको समस्या, दूषित पानी पिउँदै स्थानीय

जुम्लाको बाँइराकामा खानेपानीको समस्या, दूषित पानी पिउँदै स्थानीय

    १४ बैशाख २०८०, बिहीबार १५:१५

जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानीको समस्या भएको छ । सो गाउँका बासिन्दा दशकौँदेखि...

बाँके निकुञ्जमा पोखरी, गर्मी मौसममा वन्यजन्तुलाई राहत

बाँके निकुञ्जमा पोखरी, गर्मी मौसममा वन्यजन्तुलाई राहत

    १४ बैशाख २०८०, बिहीबार १२:३२

बाँके राष्ट्रिय निकुञ्जमा गर्मीको मौसममा खहरे खोलाहरू सुक्ने गरेकाले वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने...

टमाटर धेरै खाँदा पनि स्वास्थ्यमा समस्या

टमाटर धेरै खाँदा पनि स्वास्थ्यमा समस्या

    १४ बैशाख २०८०, बिहीबार १२:०५

गोलभेडा तरकारीको एक प्रकार जो साना–साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन...

कुलमानलाई नदुखेको मुगुको व्यथा, ‘पुस्तौँदेखि दियालोकै भर’

कुलमानलाई नदुखेको मुगुको व्यथा, ‘पुस्तौँदेखि दियालोकै भर’

    १४ बैशाख २०८०, बिहीबार ११:०३

छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ ।...

चट्याङ लागेर बालक मृत्यु, दुई घाइते

चट्याङ लागेर बालक मृत्यु, दुई घाइते

    १४ बैशाख २०८०, बिहीबार १०:४२

ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।...

खराब शुरुआत गरेको नेपाललाई चौथो झड्का,कप्तान रोहित आउट

खराब शुरुआत गरेको नेपाललाई चौथो झड्का,कप्तान रोहित आउट

    १४ बैशाख २०८०, बिहीबार १०:३७

एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट अन्र्तगत कीर्तिपुरस्थित खेल मैदानमा कतारविरुद्ध टस हारेर ब्याटिंग...

विदेशबाट भित्रिन्छन् औलोका बिरामी, अनि कसरी हुन्छ निवारण ?

विदेशबाट भित्रिन्छन् औलोका बिरामी, अनि कसरी हुन्छ निवारण ?

    १४ बैशाख २०८०, बिहीबार १०:३०

नेपालमा सन् २०२२ देखि २०२५ सम्म अर्थात् आगामी तीन वर्षभित्र औलो निवारण गर्ने सरकारको...

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने

    १४ बैशाख २०८०, बिहीबार १०:१६

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दुई खेल हुने भएका छन् ।...