सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा घट्दै कोरोना संक्रमित, निको हुने संख्या दोब्बर

बाँकेमा घट्दै कोरोना संक्रमित, निको हुने संख्या दोब्बर

    २३ माघ २०७८, आइतवार ०८:२५

बाँके । केही दिन पहिलेसम्म दिनहुँ कोरोना भाइरसका संक्रमितको संख्यामा बृद्धि भइरहेको बाँकेमा हाल...

प्रेस चौतारीको स्थापना दिवसमा पत्रकारको आँखा जाँच

प्रेस चौतारीको स्थापना दिवसमा पत्रकारको आँखा जाँच

    २२ माघ २०७८, शनिबार २०:२९

बाँके । प्रेस चौतारी बाँकेले आफ्नो २४ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको...

कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

    २२ माघ २०७८, शनिबार १९:३०

बाँके ।  कोरोना भाइरस संक्रमणबाट शनिवार बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नरैनापुर...

क्यान्सर उपचारमा फड्को मार्दै सुशील कोइराला क्यान्सर अस्पताल

क्यान्सर उपचारमा फड्को मार्दै सुशील कोइराला क्यान्सर अस्पताल

    २२ माघ २०७८, शनिबार १८:२९

बाँके । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा सुरु गरेको...

बाँकेका ५३ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप

बाँकेका ५३ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप

    २२ माघ २०७८, शनिबार ०९:१०

बाँके । बाँके जिल्लामा बुधवार र बिहीबार दुई दिन चलाइएको खोप अभियान अन्तर्गत १२...

क्यान्सरकै कारण नेपालमा वर्षेनी १० हजार बढीको मृत्यु

क्यान्सरकै कारण नेपालमा वर्षेनी १० हजार बढीको मृत्यु

    २१ माघ २०७८, शुक्रबार ०९:२१

काठमाडौं । धादिङ निलकण्ठ–७ का रामबहादुर तामाङलाई तीन वर्षअघि एक्कासी छाती दुख्यो । निरन्तरको...

थपिए ३ हजार ६३७ संक्रमित, ७ हजार ५५५ संक्रमणमुक्त, १२ जनाको मृत्यु

थपिए ३ हजार ६३७ संक्रमित, ७ हजार ५५५ संक्रमणमुक्त, १२ जनाको मृत्यु

    १९ माघ २०७८, बुधबार १९:५५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन्...

नेपालगन्ज बसपार्कलाई सुन्दर बनाउन खटियो प्रहरी (फोटोसहित)

नेपालगन्ज बसपार्कलाई सुन्दर बनाउन खटियो प्रहरी (फोटोसहित)

    १७ माघ २०७८, सोमबार ११:३७

बाँके । भित्ताभरि पान, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खाएर थुकिएको, बसपार्क परिसरमा जताततै सुर्तीजन्य...

कोरोना संक्रमणबाट भेरी अस्पतालमा एक जनाको निधन

कोरोना संक्रमणबाट भेरी अस्पतालमा एक जनाको निधन

    १७ माघ २०७८, सोमबार ०८:३२

बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको निधन भएको छ । रुकुम...

कोरोना फैलाएको आरोपमा एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी

कोरोना फैलाएको आरोपमा एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी

    १६ माघ २०७८, आइतवार १७:११

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै निवेदन दिइएको छ...

एक सातामै चार प्रतिशतले घट्यो कोरोन संक्रमणदर

    १६ माघ २०७८, आइतवार १६:४४

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर एक सातामै करिब ४ प्रतिशतले ओरालो लागेको छ...

निजी अस्पतालले लिँदैनन् कोभिडका बिरामी, भेरीमा पठाउँदा समस्या

निजी अस्पतालले लिँदैनन् कोभिडका बिरामी, भेरीमा पठाउँदा समस्या

    १६ माघ २०७८, आइतवार ०९:३७

बाँके । कालीकोटको शुभकालिका गाउँपालिका–५ का १६ वर्षीय गजेन्द्र बोहरा गाउँमै बाख्रा चराउने क्रममा...