सूचनाको शक्ति - The Power Of Information

        

रेबिज रोग र बच्ने उपाय

रेबिज रोग र बच्ने उपाय

    ४ आश्विन २०८०, बिहीबार १४:२९

रेबिज एउटा विषणु जनित ज्यानमारा रोग हो । यो रोग मुख्यरुपमा कुकुरले टोक्नाले फैलिन्छ...

संविधान दिवसमा भेरी अस्पतालमा फलफूल वितरण

संविधान दिवसमा भेरी अस्पतालमा फलफूल वितरण

    ३ आश्विन २०८०, बुधबार १७:१७

संविधान दिवसको अवसरमा नेपालगञ्जस्थित भेरी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले...

‘एचपीभी’ खोप अभियानको समय थप, शुक्रबारसम्म जारी रहने

‘एचपीभी’ खोप अभियानको समय थप, शुक्रबारसम्म जारी रहने

    २ आश्विन २०८०, मंगलवार १३:३१

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप...

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने समय थप

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने समय थप

    २ आश्विन २०८०, मंगलवार १०:५७

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप...

दालचिनी खाँदाका ११ फाइदा, तीन बेफाइदा

दालचिनी खाँदाका ११ फाइदा, तीन बेफाइदा

    २ आश्विन २०८०, मंगलवार ०८:३२

तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ ।...

१०३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग नगर्न विभागको निर्देशन

१०३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग नगर्न विभागको निर्देशन

    २ आश्विन २०८०, मंगलवार ०७:४३

सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको...

१०३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोगमा रोक

१०३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोगमा रोक

    १ आश्विन २०८०, सोमबार १७:४१

अब उपभोक्ताहरुले १०३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग गर्न नपाउने भएका छन् । औषधि व्यवस्था...

व्रत बस्दा स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव

व्रत बस्दा स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव

    १ आश्विन २०८०, सोमबार ०६:५२

आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना...

बाँकेमा स्क्रबटाइफस र डेङ्गु संक्रमित बढ्दै

बाँकेमा स्क्रबटाइफस र डेङ्गु संक्रमित बढ्दै

    ३१ भाद्र २०८०, आइतवार १६:३२

बाँकेमा पछिल्लो समय बालबालिकामा स्क्रबटाइफस र डेङ्गु रोग पनि देखिन थालेको छ । बालबालिकामा...

दिन-रात यौन इच्छा राख्दै परपुरुषसँग सम्भोगको मौका खोजिरहन्छन् यस्ता युवती

दिन-रात यौन इच्छा राख्दै परपुरुषसँग सम्भोगको मौका खोजिरहन्छन् यस्ता युवती

    ३१ भाद्र २०८०, आइतवार १३:४९

पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा...

डाक्टरले बिरामी जाँच्न छाडेर प्रदर्शनमा

डाक्टरले बिरामी जाँच्न छाडेर प्रदर्शनमा

    ३१ भाद्र २०८०, आइतवार ११:३५

नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेका...

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

    ३१ भाद्र २०८०, आइतवार ०९:१७

 हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका...