सूचनाको शक्ति - The Power Of Information

        

विस्थापितलाई एकीकृत बस्ती

विस्थापितलाई एकीकृत बस्ती

    ८ फाल्गुन २०७५, बुधबार १४:४६

भूकम्पको असरले जोखिममा परेको काठेखोला गाउँपालिका–५, बिहुँको काउले बस्ती स्थानान्तरण हुने भएको छ ।...

‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना

‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना

    ८ फाल्गुन २०७५, बुधबार १४:३५

 ललितपुरको सदर चिडियाखानामा ‘डिजिटल एजुकेशन सेन्टर’ स्थापना भएको छ । चार दशकदेखि नेपालमा जैविक...

छिमेकी र चिनजानकै व्यक्तिबाट बलात्कार

छिमेकी र चिनजानकै व्यक्तिबाट बलात्कार

    ८ फाल्गुन २०७५, बुधबार १४:२७

सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ ।...

उद्योगको सङ्ख्यामा वृद्धि

उद्योगको सङ्ख्यामा वृद्धि

    ८ फाल्गुन २०७५, बुधबार १३:२८

 मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय...

विदेशी लगानीमा विद्यालय भवन निर्माण

विदेशी लगानीमा विद्यालय भवन निर्माण

    ८ फाल्गुन २०७५, बुधबार १३:०६

 विदेशी लगानीमा दाङको एक सामुदायिक विद्यालयको भवन निर्माण पूरा भएको छ । क्यानडा सरकारको...

भरतपुर अस्पतालको स्तरोन्नति

भरतपुर अस्पतालको स्तरोन्नति

    ८ फाल्गुन २०७५, बुधबार १२:१९

भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ...

इलाम बजारबाट तराई जोड्ने दू्रतमार्ग बिस्तार

इलाम बजारबाट तराई जोड्ने दू्रतमार्ग बिस्तार

    ८ फाल्गुन २०७५, बुधबार १२:०५

 इलाम बजारबाट तराई जोड्ने दू्रतमार्ग खुलेको छ । दू्रतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई...

भवन निर्माणअघि नक्शा स्वीकृत गराउनेको सङ्ख्या बढ्दो

भवन निर्माणअघि नक्शा स्वीकृत गराउनेको सङ्ख्या बढ्दो

    ७ फाल्गुन २०७५, मंगलवार १८:३०

विसं २०७२ को भूकम्पमा दाङका ३ हजार भन्दा बढी नागरिकको घर क्षति भयो ।...

मुन्धुम टे«लको ‘फाम ट्रिप’ शुरु

मुन्धुम टे«लको ‘फाम ट्रिप’ शुरु

    ७ फाल्गुन २०७५, मंगलवार १६:०५

पूर्वी नेपालको खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्प्लोर गरिएको...

अल्लो प्रशोधन यन्त्र स्थापना गरिने

अल्लो प्रशोधन यन्त्र स्थापना गरिने

    ७ फाल्गुन २०७५, मंगलवार १५:५४

परम्परागत रुपमा अल्लो काट्ने सुकाउने, गरिँदै आएकामा अब भने जिल्लाको नौमूलेमा आधुनिक उपकरणको प्रयोग...

पढाउँदै विद्यालय चाहर्ने : यामबहादुर थापा

पढाउँदै विद्यालय चाहर्ने : यामबहादुर थापा

    ७ फाल्गुन २०७५, मंगलवार १५:३१

बागलुङको तमानखोला गाउँपालिकाका लेखापाल यामबहादुर थापा कार्यालय बिदाको समय विद्यालय चहार्नुहुन्छ । पेशाले निजामती...

रासस को ५८ औँ वार्षिकोत्सव ः पुरस्कार प्रदान

रासस को ५८ औँ वार्षिकोत्सव ः पुरस्कार प्रदान

    ७ फाल्गुन २०७५, मंगलवार १५:०३

राष्ट्रिय समाचार समिति (रासस) ले ५८ औँ वार्षिकोत्सवका अवसरमा आज उत्कृष्ट ठहरिएका समाचारदातालाई समाचार,...