सूचनाको शक्ति - The Power Of Information

        

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं

    १५ फाल्गुन २०७५, बुधबार १४:१५

नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा...

औद्योगिक क्षेत्रको जग्गा विवादबारे ध्यानाकर्षण

औद्योगिक क्षेत्रको जग्गा विवादबारे ध्यानाकर्षण

    १५ फाल्गुन २०७५, बुधबार १४:०७

 राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा अवस्थित औद्योगिक क्षेत्र रहेका जग्गामा देखिएको विवादबारे सरकारको ध्यानाकर्षण...

नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित

नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित

    १५ फाल्गुन २०७५, बुधबार १३:४९

अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित...

विश्व सिमसार क्षेत्र घोडाघोडीमा पर्यटकको सङ्ख्यामा कमी

विश्व सिमसार क्षेत्र घोडाघोडीमा पर्यटकको सङ्ख्यामा कमी

    १५ फाल्गुन २०७५, बुधबार १२:५२

विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ...

मसला उद्योगबाट रोजगारी  : तुलसीपुर उपमहानगरपालिका

मसला उद्योगबाट रोजगारी : तुलसीपुर उपमहानगरपालिका

    १५ फाल्गुन २०७५, बुधबार १२:४६

दाङको एक मसला उद्योगले १५ लाई रोजगार प्रदान गरेको छ । तुलसीपुर उपमहानगरपालिका– ६...

म्याग्दीमा चौँथो पटक हिमपात ः जनजीवन प्रभावित

म्याग्दीमा चौँथो पटक हिमपात ः जनजीवन प्रभावित

    १५ फाल्गुन २०७५, बुधबार १२:४३

म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण...

रामग्राममा सडक स्तरोन्नति हुने

रामग्राममा सडक स्तरोन्नति हुने

    १५ फाल्गुन २०७५, बुधबार १२:३१

पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासीबजार आसपासका क्षेत्रलाई मध्यनगर गरी सडकको स्तरोन्नति हुने भएको छ...

गलकोटमा इलाका प्रशासन कार्यालयको  माग

गलकोटमा इलाका प्रशासन कार्यालयको माग

    १५ फाल्गुन २०७५, बुधबार १२:१३

जिल्लाको गलकोटमा इलाका प्रशासन कार्यालय राख्नुपर्ने माग गरिएको छ । नागरिकता, राहदानी, मालपोत र...

मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन

मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन

    १५ फाल्गुन २०७५, बुधबार १२:०६

 मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले...

आलेख : विभेदले थिचिएकी लोकगायिका डिक्रा

आलेख : विभेदले थिचिएकी लोकगायिका डिक्रा

    १५ फाल्गुन २०७५, बुधबार ११:३९

(प्रकाश सिलवाल) “बाँझ गुराँसका दाउरा, बल्ला गुरुगुरु साईका नाडी मेरा हात चल्ला सुरुसुरु।।।” दलितभित्रको...

 महीनौँको निरन्तर हिमपातले :  मर्न थाले चौँरी

 महीनौँको निरन्तर हिमपातले : मर्न थाले चौँरी

    १५ फाल्गुन २०७५, बुधबार ११:१५

महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको...

छ वर्षदेखि फरार अभियुक्त पक्राउ

छ वर्षदेखि फरार अभियुक्त पक्राउ

    १५ फाल्गुन २०७५, बुधबार ११:११

कर्तव्य ज्यान मुद्दामा छ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको...