सूचनाको शक्ति - The Power Of Information

चिसो बढेपछि नेपालगन्ज र डुडुवाका शैक्षिक संस्था बन्द

चिसो बढेपछि नेपालगन्ज र डुडुवाका शैक्षिक संस्था बन्द

    २४ पुष २०७९, आइतवार १७:४०

अत्याधिक चिसो बढेपछि बाँके नेपालगन्ज र डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएका छन्...

डेढ सय विद्यार्थी एउटै कक्षामा, दुई शिक्षकको भरमा विद्यालय

डेढ सय विद्यार्थी एउटै कक्षामा, दुई शिक्षकको भरमा विद्यालय

    २४ पुष २०७९, आइतवार १४:२०

सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको...

चिसो बढेपछि बन्द भए नेपालगन्जका विद्यालय

चिसो बढेपछि बन्द भए नेपालगन्जका विद्यालय

    २३ पुष २०७९, शनिबार १६:४२

तराईमा अत्यधिक चिसो बढेपछि नेपालगन्जका विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता यहाँ...

‘इ लाइब्रेरी’को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

‘इ लाइब्रेरी’को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

    २३ पुष २०७९, शनिबार १०:५७

पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगन्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ । बाँकेको...

लुम्बिनी प्रदेश सरकारको काम प्राविधिक शिक्षालयमा, विद्यार्थीलाई असजिलो

लुम्बिनी प्रदेश सरकारको काम प्राविधिक शिक्षालयमा, विद्यार्थीलाई असजिलो

    २२ पुष २०७९, शुक्रबार १४:०९

लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी...

सुदूरपश्चिम विश्वविद्यालय : विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

सुदूरपश्चिम विश्वविद्यालय : विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

    २२ पुष २०७९, शुक्रबार ११:५२

सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयको विज्ञान प्रविधि, इञ्जीनियरिङ...

बाँकेमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बन्द

बाँकेमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बन्द

    २२ पुष २०७९, शुक्रबार ०७:०३

बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन्...

चिसो बढेपछि धमाधम बन्द हुँदै विद्यालय

चिसो बढेपछि धमाधम बन्द हुँदै विद्यालय

    २१ पुष २०७९, बिहीबार ११:०३

कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको छ । एक सातायता...

नरैनापुरमा नमुना विद्यालय भवनको शिलान्यास

नरैनापुरमा नमुना विद्यालय भवनको शिलान्यास

    २० पुष २०७९, बुधबार १९:४९

नरैनापुर गाँउपालिका वडा नम्बर १ महतिनियामा संचालित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नया भवनको...

खजुराका विद्यालय तीन दिनका लागि बन्द

खजुराका विद्यालय तीन दिनका लागि बन्द

    २० पुष २०७९, बुधबार १९:४५

शीतलहर शुरु भएपछि बढेको अत्यधिक चिसोले बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरु तीन दिनका...

सिंगो विद्यालयका सबै विद्यार्थी एउटै कक्षामा

सिंगो विद्यालयका सबै विद्यार्थी एउटै कक्षामा

    १८ पुष २०७९, सोमबार १६:३२

सिंगो विद्यालयका सबै विद्यार्थी एउटै कक्षामा बसेर पढ्छन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दा...

त्रिवि अन्तर्गतका क्याम्पसमा आजदेखि जाडो बिदा

त्रिवि अन्तर्गतका क्याम्पसमा आजदेखि जाडो बिदा

    १७ पुष २०७९, आइतवार ०९:०३

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आजदेखि जाडो बिदा दिएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन...