सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय रिक्त

प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय रिक्त

    १५ फाल्गुन २०७९, सोमबार ०८:१७

राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त...

प्रधानमन्त्री दाहालको कतार भ्रमण रद्द

प्रधानमन्त्री दाहालको कतार भ्रमण रद्द

    १५ फाल्गुन २०७९, सोमबार ०८:०७

प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी शुक्रबारदेखि हुने तय भएको कतार भ्रमण रद्द भएकाे छ ।...

नेम्वाङलाई मत माग्न ओलीका सत्र पत्र

नेम्वाङलाई मत माग्न ओलीका सत्र पत्र

    १५ फाल्गुन २०७९, सोमबार ०७:३१

यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत...

प्रधानमन्त्रीले फेरि लिनुपर्नेछ विश्वासको मत

प्रधानमन्त्रीले फेरि लिनुपर्नेछ विश्वासको मत

    १४ फाल्गुन २०७९, आइतवार १६:३९

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १२ गतेभित्र प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।...

एमाले नेतृत्वका तीन वटै प्रदेश सरकार अल्पमतमा

एमाले नेतृत्वका तीन वटै प्रदेश सरकार अल्पमतमा

    १४ फाल्गुन २०७९, आइतवार १२:३४

आफूले समर्थन गरेर प्रधानमन्त्री बनाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दलीय गठबन्धनलाई...

राप्रपाले समर्थन फिर्ता लिएसँगै गण्डकी सरकार अल्पमतमा

राप्रपाले समर्थन फिर्ता लिएसँगै गण्डकी सरकार अल्पमतमा

    १४ फाल्गुन २०७९, आइतवार ०९:३८

केन्द्रमा पुरानो गठबन्धन ब्युँतिएसँगै खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार धरापमा परेको छ ।...

बागमतीमा पनि राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

बागमतीमा पनि राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

    १४ फाल्गुन २०७९, आइतवार ०८:३३

 बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीनामा बुझाएका छन् । शनिबार राति...

आज गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

आज गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड

    १४ फाल्गुन २०७९, आइतवार ०८:२९

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्।...

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित तीन कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित तीन कार्यसूची

    १४ फाल्गुन २०७९, आइतवार ०८:००

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजेर बस्ने बैठकमा सम्भावित तीन...

एमालेले गर्‍यो कांग्रेस बाहेक सबै दलहरुलाई पत्राचार

एमालेले गर्‍यो कांग्रेस बाहेक सबै दलहरुलाई पत्राचार

    १४ फाल्गुन २०७९, आइतवार ०७:५५

राष्ट्रपति निर्वाचनको उम्मेदवारी लगत्तै नेकपा (एमाले) आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा जुटेको छ । एमालेले...

राष्ट्रपतिको प्रतिश्पर्धामा दुई ‘चन्द्र’, को बन्ला तेस्रो राष्ट्रपति ?

राष्ट्रपतिको प्रतिश्पर्धामा दुई ‘चन्द्र’, को बन्ला तेस्रो राष्ट्रपति ?

    १४ फाल्गुन २०७९, आइतवार ०७:३७

नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी...

केपी ओलीको पत्र माधव नेपालद्वारा अस्वीकार

केपी ओलीको पत्र माधव नेपालद्वारा अस्वीकार

    १४ फाल्गुन २०७९, आइतवार ०७:२९

राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत...