सूचनाको शक्ति - The Power Of Information

        

अझै ३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापन बाँकी

अझै ३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापन बाँकी

    १२ माघ २०७६, आइतवार ११:५६

कञ्चनपुर । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक...

चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाउँदै

चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाउँदै

    १२ माघ २०७६, आइतवार ०९:१७

काठमाडौं । गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । सभामुखका लागि नेकपाका...

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आज, दुई प्यानल चुनावी मैदानमा

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आज, दुई प्यानल चुनावी मैदानमा

    ११ माघ २०७६, शनिबार ०७:५९

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । संघको...

राष्ट्रियसभा निर्वाचन : नेकपा १६ र राजपा दुई सिट, काँग्रेस शुन्य

राष्ट्रियसभा निर्वाचन : नेकपा १६ र राजपा दुई सिट, काँग्रेस शुन्य

    १० माघ २०७६, शुक्रबार ०८:४१

काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम सार्वजनिक गरेको छ...

आज राष्ट्रियसभाको निर्वाचन, ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा

आज राष्ट्रियसभाको निर्वाचन, ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा

    ९ माघ २०७६, बिहीबार ०७:३०

काठमाडौं । आज राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचनमा विभिन्न ६ दलको प्रतिश्पर्धा हुने...

रेशम चौधरीको रिहाइको माग गर्दै थरुहटद्वारा आन्दोलन घोषणा

रेशम चौधरीको रिहाइको माग गर्दै थरुहटद्वारा आन्दोलन घोषणा

    ८ माघ २०७६, बुधबार १८:०८

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाइएका कैलाली क्षेत्रं...

चोर बाटो हुँदै सपनाको देश अमेरिका छिरेपछि…

चोर बाटो हुँदै सपनाको देश अमेरिका छिरेपछि…

    ८ माघ २०७६, बुधबार १७:५८

काठमाडौं । ‘अमेरिका ? सपनाको देश ।’ लाखौँ नेपाली युवाको एउटै जवाफ हुन्छ ।...

राष्ट्रियसभा निर्वाचनको तयारी सकियो, कुन प्रदेशमा कति मतदाता ?

राष्ट्रियसभा निर्वाचनको तयारी सकियो, कुन प्रदेशमा कति मतदाता ?

    ८ माघ २०७६, बुधबार १७:४१

काठमाडौं । २०७६ माघ ९ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा...

अग्नि सापकोटालाई सभामुख नबनाउन भन्दै नाराबाजी

अग्नि सापकोटालाई सभामुख नबनाउन भन्दै नाराबाजी

    ८ माघ २०७६, बुधबार १६:४२

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा उम्मेद्वारी दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि...

ढुक्क भएर मतदान गर्नुस् : निर्वाचन आयोग

ढुक्क भएर मतदान गर्नुस् : निर्वाचन आयोग

    ८ माघ २०७६, बुधबार १५:४०

काठमाडौं । निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ...

सुदूरपश्चिम : राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा

सुदूरपश्चिम : राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा

    ८ माघ २०७६, बुधबार १४:५२

धनगढी । राष्ट्रियसभा सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने दुई सदस्य पदका लागि बिहीबार...

राष्ट्रियसभा निर्वाचन : प्रदेश राजधानी आउँदै मतदाता

राष्ट्रियसभा निर्वाचन : प्रदेश राजधानी आउँदै मतदाता

    ८ माघ २०७६, बुधबार १४:०१

सुर्खेत । भोली हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख/उपप्रमुख प्रदेश राजधानी सुर्खेत आउने...