काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका भेटघाट नगर्ने भएका छन्। आफ्ना सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्रीओलीले अत्यावश्यक बाहेकका अन्य भेटघाट नगर्ने भएका हुन्।...