सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

    २० पुष २०७७, सोमबार ०९:११

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहको स्थायी कमिटीेको बैठक आज पनि बस्दैछ। बैठक...

निको भए ९७.२ प्रतिशत कोरोना संक्रमित

निको भए ९७.२ प्रतिशत कोरोना संक्रमित

    २० पुष २०७७, सोमबार ०८:०१

काठमाडौं । नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ । हालसम्म २...

पत्नी सीताको थप उपचारका लागि प्रचण्ड भारत जाँदैं

पत्नी सीताको थप उपचारका लागि प्रचण्ड भारत जाँदैं

    २० पुष २०७७, सोमबार ०७:५८

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको...

७७ जिल्लामा प्रचण्ड–नेपाल समूहमा ४४ अध्यक्ष, ६३ सचिव (सूचीसहित)

७७ जिल्लामा प्रचण्ड–नेपाल समूहमा ४४ अध्यक्ष, ६३ सचिव (सूचीसहित)

    १९ पुष २०७७, आइतवार ०८:३३

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय तहबाट सुरु भएको विभाजनका चिरा तलसम्म गहिरिँदैछ...

कार्की ब्याङ्क्वेटमा ओली पक्षको बृहत कार्यकर्ता भेला हुँदैं, ओलीले सम्बोधन गर्ने

कार्की ब्याङ्क्वेटमा ओली पक्षको बृहत कार्यकर्ता भेला हुँदैं, ओलीले सम्बोधन गर्ने

    १९ पुष २०७७, आइतवार ०८:२८

काठमाडौं । संसद विघटन पछि दुई टुक्रा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी...

चिसो बढेसँगै जेष्ठ नागरिकलाई ‘ब्लाङ्केट’

चिसो बढेसँगै जेष्ठ नागरिकलाई ‘ब्लाङ्केट’

    १९ पुष २०७७, आइतवार ०८:१८

बझाङ । बझाङको थलारा गाउँपालिकाले गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण अभियान सुरु गरेको छ...

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडकमा जान नेतृत्वलाई दबाव दिइने

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, सडकमा जान नेतृत्वलाई दबाव दिइने

    १९ पुष २०७७, आइतवार ०७:२२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री...

महाकाली मिचेर बाँध बाँध्दै भारत

महाकाली मिचेर बाँध बाँध्दै भारत

    १९ पुष २०७७, आइतवार ०७:१४

दार्चुला । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो।...

कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याएर छाड्छु : प्रधानमन्त्री ओली

कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याएर छाड्छु : प्रधानमन्त्री ओली

    १९ पुष २०७७, आइतवार ०६:५२

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको...

प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

    १८ पुष २०७७, शनिबार ११:५४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम...

प्रचण्ड–नेपाल समूहद्वारा सुदूरपश्चिम कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई कारवाहीको सिफारिस

प्रचण्ड–नेपाल समूहद्वारा सुदूरपश्चिम कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई कारवाहीको सिफारिस

    १८ पुष २०७७, शनिबार ११:२९

कैलाली । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई प्रचण्ड–नेपाल समूहले कारवाहीका लागि सिफारिस...

नेकपाको ओली पक्षले आज काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्दै

नेकपाको ओली पक्षले आज काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्दै

    १८ पुष २०७७, शनिबार ०९:४९

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज शनिबार काठमाडौंमा...