सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदै

प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदै

    २६ जेष्ठ २०७८, बुधबार १०:०९

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदैछ । यसअघि लगातार दुई दिन स्थगित...

असारदेखि निषेधाज्ञा खुकुलाे बनाउँदै लैजाने सरकारकाे तयारी

असारदेखि निषेधाज्ञा खुकुलाे बनाउँदै लैजाने सरकारकाे तयारी

    २५ जेष्ठ २०७८, मंगलवार १८:२५

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि...

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३० र विपक्षमा ९ मत

    २५ जेष्ठ २०७८, मंगलवार १३:२०

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विशवासको मत पाउनु भएको छ । नेकपा माओवादीका...

असार मसान्तभित्र सदस्यता नवीकरण गर्न एमालेको निर्देशन

असार मसान्तभित्र सदस्यता नवीकरण गर्न एमालेको निर्देशन

    २५ जेष्ठ २०७८, मंगलवार १०:४७

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले असार मसान्तभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता...

आवश्यक परे मुख्यमन्त्री भट्टलाई मत दिने कांग्रेसको निर्णय

आवश्यक परे मुख्यमन्त्री भट्टलाई मत दिने कांग्रेसको निर्णय

    २५ जेष्ठ २०७८, मंगलवार १०:४५

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले त्रिलोचन भट्ट नेतृत्वको सरकार ढल्न नदिने...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने

    २५ जेष्ठ २०७८, मंगलवार १०:११

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा...

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियोः प्रधानमन्त्री

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियोः प्रधानमन्त्री

    २५ जेष्ठ २०७८, मंगलवार ०९:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो...

मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा आज सुनुवाई

मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा आज सुनुवाई

    २५ जेष्ठ २०७८, मंगलवार ०९:४९

काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदै छ । मन्त्रिमण्डल पुनर्गठन...

ओलीको प्रस्तावमा माधव नेपालले लिखित जवाफ दिने

ओलीको प्रस्तावमा माधव नेपालले लिखित जवाफ दिने

    २४ जेष्ठ २०७८, सोमबार १५:२९

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले...

ओलीको प्रस्तावबारे छलफल गर्न नेपाल पक्षको स्थायी कमिटि बैठक बस्दै

ओलीको प्रस्तावबारे छलफल गर्न नेपाल पक्षको स्थायी कमिटि बैठक बस्दै

    २४ जेष्ठ २०७८, सोमबार ०९:१५

काठमाडौँ  । नेकपा एमालेबाट कारवाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सोमबार बस्दैछ...

आजबाट प्रदेश १ र कर्णालीको बजेट अधिवेशन सुरु

आजबाट प्रदेश १ र कर्णालीको बजेट अधिवेशन सुरु

    २४ जेष्ठ २०७८, सोमबार ०८:०३

काठमाडौं । प्रदेश १ र कर्णाली प्रदेशमा सोमबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । संघीय...

प्रदेश २ मा महन्थ पक्षका चार मन्त्री बर्खास्त

प्रदेश २ मा महन्थ पक्षका चार मन्त्री बर्खास्त

    २४ जेष्ठ २०७८, सोमबार ०७:५२

काठमाडौँ । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री...