सूचनाको शक्ति - The Power Of Information

        

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

    २२ पुष २०७८, बिहीबार २०:०५

बाँके । नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा सागर आचार्यले उम्मेदवारी दिने घोषणा गरेका...

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

    २२ पुष २०७८, बिहीबार १७:१२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । देउवा सहभागी हुने...

राष्ट्रिय सभा सदस्य निर्वाचन: आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ

    २२ पुष २०७८, बिहीबार ०९:१७

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज बिहीबार र भोलि शुक्रबार...

एमाले रोल्पा जिल्ला सचिव रोकाको हृदयघातबाट निधन

एमाले रोल्पा जिल्ला सचिव रोकाको हृदयघातबाट निधन

    २२ पुष २०७८, बिहीबार ०८:५६

रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ ।...

बाँके काँग्रेससहित १६ जिल्लाको निर्वाचन पुनः स्थगित

बाँके काँग्रेससहित १६ जिल्लाको निर्वाचन पुनः स्थगित

    २१ पुष २०७८, बुधबार १६:५१

बाँके । बाँके सहित १६ जिल्लाको काँग्रेस निर्वाचन फेरि स्थगित भएको छ । राष्ट्रियसभाको...

राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    २१ पुष २०७८, बुधबार १०:२८

काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार...

प्रधानमन्त्री देउवा २६ मा भारत जाने, यस्तो छ भ्रमण कार्यतालिका

प्रधानमन्त्री देउवा २६ मा भारत जाने, यस्तो छ भ्रमण कार्यतालिका

    २१ पुष २०७८, बुधबार ०९:४९

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने...

राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्च सीमा ताेकियो

राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्च सीमा ताेकियो

    २१ पुष २०७८, बुधबार ०९:३६

काठमाडौं । १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको...

बाँकेमा करिव २० हजार नयाँ मतदाता थपिए

    २० पुष २०७८, मंगलवार १७:३१

बाँके ।  बाँकेमा करिव २० हजार नयाँ मतदाता थपिएका छन् । गएको मङ्सिर १७...

बाँकेबाट भण्डारी राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

बाँकेबाट भण्डारी राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

    २० पुष २०७८, मंगलवार १७:२७

बाँके । बाँकेबाट प्रेमबहादुर भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन्...

नेकपा एमालेले पुस २३ गते देशभर एक साथ जिल्ला अधिवेशन गर्ने

नेकपा एमालेले पुस २३ गते देशभर एक साथ जिल्ला अधिवेशन गर्ने

    २० पुष २०७८, मंगलवार ०९:४०

काठमाडौं । नेकपा एमालेले पुस २३ गते देशभर एक साथ जिल्ला अधिवेशन गर्ने भएको...

लम्बिँदै ओलीको रिट

लम्बिँदै ओलीको रिट

    २० पुष २०७८, मंगलवार ०९:२९

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता...