सूचनाको शक्ति - The Power Of Information

        

दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले

दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले

    ३१ आश्विन २०७८, आइतवार ०९:२३

काठमाडौं । दशैंको विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी...

विजया दशमीः आज पनि टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी

विजया दशमीः आज पनि टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी

    ३१ आश्विन २०७८, आइतवार ०९:१८

काठमाडौं । विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र...

नेकपा एकीकृत समाजवादी बझाङको इन्चार्जमा सिंह

नेकपा एकीकृत समाजवादी बझाङको इन्चार्जमा सिंह

    ३१ आश्विन २०७८, आइतवार ०७:५६

बझाङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बझाङ जिल्लाको इन्चार्जमा दिल बहादुर सिंहलाई...

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

    ३१ आश्विन २०७८, आइतवार ०७:४७

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २...

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

    ३१ आश्विन २०७८, आइतवार ०७:४०

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न...

हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ?

हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ?

    ३१ आश्विन २०७८, आइतवार ०७:३६

१.  मुसा भाइरसजन्य सङ्क्रमण रोग भएकोले मुसायुक्त भागबाट निस्कने रगत शरीरका अन्य भागमा लाग्न...

गोरखा केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प

गोरखा केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प

    ३१ आश्विन २०७८, आइतवार ०७:३२

काठमाडौँ । गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा...

सुर्खेतमा मिनिबस दुर्घटनामा दुई जनाको ज्यान गयो

सुर्खेतमा मिनिबस दुर्घटनामा दुई जनाको ज्यान गयो

    ३० आश्विन २०७८, शनिबार २०:०६

सुर्खेत ।  सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दैलेखको बेस्तडाबाट...

फिस्टेल एयरको हेलिकप्टर इनरुवामा आकस्मिक अवतरण

फिस्टेल एयरको हेलिकप्टर इनरुवामा आकस्मिक अवतरण

    ३० आश्विन २०७८, शनिबार २०:०३

काठमाडौं । फिस्टेल एयरको हेलिकप्टर सुनसरीको इनरुवामा अवतरण गरिएको छ । काठमाडौंबाट विराटठनगरका लागि...

सप्तरीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु

    ३० आश्विन २०७८, शनिबार १९:५८

सप्तरी । सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक...

अक्षय कुमारको नयाँ फिल्म ‘गोरखा’ आउँदै

अक्षय कुमारको नयाँ फिल्म ‘गोरखा’ आउँदै

    ३० आश्विन २०७८, शनिबार १०:२८

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘गोरखा’ आउने भएको छ। अक्षयले सामाजिक...

बारामा सवारी दुर्घटना : चारजनाको मृत्यु, दुई घाइते

    ३० आश्विन २०७८, शनिबार १०:२४

बारा । बाराको छुट्टाछुट्टै स्थानमा भएको सवारी साधन दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ।...