सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका वडाध्यक्ष लामाको निधन

नेपालगन्जका वडाध्यक्ष लामाको निधन

    २३ माघ २०७७, शुक्रबार ०६:४४

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष विष्णुबहादुर लामाको निधन भएको छ...

दाहाल-नेपाल समूह कम्युनिष्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी : प्रधानमन्त्री

दाहाल-नेपाल समूह कम्युनिष्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी : प्रधानमन्त्री

    २३ माघ २०७७, शुक्रबार ०६:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी दाहाल-नेपाल समूह...

सडकमा नेपाली सेनाका बख्तरबन्द गाडीको ‘रिहर्सल’, नागरिक सशंकित

सडकमा नेपाली सेनाका बख्तरबन्द गाडीको ‘रिहर्सल’, नागरिक सशंकित

    २२ माघ २०७७, बिहीबार १९:५६

बाँके । नेपालगन्जमा बिहीबार द्वन्द्वकालिन समयको झल्को हुने गरी पश्चिम नेपालका नागरिकहरु सशंकित बनेका...

देशभर आम हड्तालको प्रभावः कहाँ के के भए ?

देशभर आम हड्तालको प्रभावः कहाँ के के भए ?

    २२ माघ २०७७, बिहीबार १४:२२

काठमाडौं ।  नेकपाको प्रचण्ड–नेपाल समूहले बुधवार आह्वान गरेको आमहड्तालको प्रभाव देशभर परेको छ ।...

बर्दिवासमा प्रहरीले राजमार्ग खुलायो

बर्दिवासमा प्रहरीले राजमार्ग खुलायो

    २२ माघ २०७७, बिहीबार १४:१९

महोत्तरी । प्रहरीले महोत्तरीको बर्दिवासस्थित पूर्व-पश्चिम राजमार्ग र बीपी राजमार्गमा खुलाएको छ । नेकपा...

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, केन्द्रीय नेताहरू घाइते

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, केन्द्रीय नेताहरू घाइते

    २२ माघ २०७७, बिहीबार १४:१६

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा जनकपुरमा झडप...

बिहिबार तोलामा ९०० ले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

बिहिबार तोलामा ९०० ले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    २२ माघ २०७७, बिहीबार १४:०६

काठमाडौं ।   बिहिबार नेपाली बजारमा सुनको मुल्यमा ९०० रुपैंयाले गिरावट आएको छ । बुधबार...

साँझ छ बजेपछि आम हड्ताल सकिने

साँझ छ बजेपछि आम हड्ताल सकिने

    २२ माघ २०७७, बिहीबार १४:०२

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज बिहिबारका लागि आयोजना गरेको...

देशभर बन्द गराउँदै हिँड्ने १४९ जना पक्राउ, उपत्यकामा ५ स्थानमा तोडफोड

देशभर बन्द गराउँदै हिँड्ने १४९ जना पक्राउ, उपत्यकामा ५ स्थानमा तोडफोड

    २२ माघ २०७७, बिहीबार १३:५८

काठमाडौं ।  नेपाल बन्द गराउँदै हिँड्ने र तोडफोडमा उत्रने एक सय ४९ जना देशका...

सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्यतः विवेकशील साझा

सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्यतः विवेकशील साझा

    २२ माघ २०७७, बिहीबार १०:५९

काठमाडौं ।  सरकारले संसदीय सुनुवाइविना नै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति...

वडाध्यक्षको निधन शोकमा गाउँपालिका र मातहतका कार्यालय बन्द

वडाध्यक्षको निधन शोकमा गाउँपालिका र मातहतका कार्यालय बन्द

    २२ माघ २०७७, बिहीबार १०:५४

चितवन । चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द...

अब ठूलो जनआन्दोलन हुन्छ, सबै लोकतन्त्रविरोधीलाई बढार्छ : दाहाल

अब ठूलो जनआन्दोलन हुन्छ, सबै लोकतन्त्रविरोधीलाई बढार्छ : दाहाल

    २२ माघ २०७७, बिहीबार १०:०७

काठमाडौं ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन...