सूचनाको शक्ति - The Power Of Information

        

जसपा संसदीय दलको बैठक बस्दै

जसपा संसदीय दलको बैठक बस्दै

    २५ फाल्गुन २०७७, मंगलवार १०:१२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दै छ। सिंहदरबारस्थित...

१११ औ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा हस्ताक्षर कार्यक्रम

१११ औ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा हस्ताक्षर कार्यक्रम

    २५ फाल्गुन २०७७, मंगलवार ०८:३७

 बझाङ । बझाङ जिल्लामा पनी “महिलाको सुरक्षा , सम्मान र रोजगार समृद्घ नेपालको आधार”...

टिकटकमा दाङको एउटा सडक पनि भाइरल !

टिकटकमा दाङको एउटा सडक पनि भाइरल !

    २५ फाल्गुन २०७७, मंगलवार ०८:३०

दाङ । पछिल्लो समय सामाजिक सञ्जालमा धेरै कुराहरू भाइरल (रातारात चर्चा) भएको पाइन्छ ।...

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहति पानी पर्ने

    २५ फाल्गुन २०७७, मंगलवार ०८:१९

काठमाडौं । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक रुपमा बदली...

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

    २५ फाल्गुन २०७७, मंगलवार ०८:१२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । महासचिव ईश्वर पोखरेलले अपराह्न ४...

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम आजदेखि सुरु गर्ने

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम आजदेखि सुरु गर्ने

    २५ फाल्गुन २०७७, मंगलवार ०८:०४

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको...

आज धुम्बाराहीमा एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

आज धुम्बाराहीमा एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने

    २५ फाल्गुन २०७७, मंगलवार ०७:५४

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै...

महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

    २५ फाल्गुन २०७७, मंगलवार ०७:४९

काठमाडौँँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा  नागा  बाबाको  आगमन सुरु भएको छ । नागालाई...

नेकपाबाट निर्वाचितको हैसियत अब स्वतन्त्र हुने

    २५ फाल्गुन २०७७, मंगलवार ०७:४७

काठमाडौँँ । गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

    २५ फाल्गुन २०७७, मंगलवार ०७:४३

काठमाडौँँ । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल...

राष्ट्रपतिबाट मुस्कान सम्मानित

राष्ट्रपतिबाट मुस्कान सम्मानित

    २४ फाल्गुन २०७७, सोमबार १८:०१

काठमाडौं । अमेरिकी सरकारबाट प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) सम्मान प्राप्त गर्न सफल मुस्कान...

२४ घण्टामा ८९ जनामा काेराेना सङ्क्रमण, एक जनाकाे ज्यान गयाे

२४ घण्टामा ८९ जनामा काेराेना सङ्क्रमण, एक जनाकाे ज्यान गयाे

    २४ फाल्गुन २०७७, सोमबार १७:५८

काठमाण्डाै  । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ...