सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णालीमा आज सार्वजनिक बिदा

    ७ बैशाख २०७८, मंगलवार ०९:५०

काठमाडौं ।  कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । चैत्र...

दाङमा आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते

दाङमा आगोले जलेर एक वर्षकी बालिकाको ज्यान गयो, आमा घाइते

    ७ बैशाख २०७८, मंगलवार ०९:२८

दाङ । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको ज्यान गएको छ । आमा घाइते...

घट्यो वायु प्रदूषण : स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने

घट्यो वायु प्रदूषण : स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने

    ७ बैशाख २०७८, मंगलवार ०९:२७

काठमाडौं । नेपालको वायु प्रदूषण विश्वभरको तुलनामा कम हुँदै गएको छ । केही दिनअघि...

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

    ७ बैशाख २०७८, मंगलवार ०९:१२

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट...

मंग्रल ग्रहमा हेलिकोप्टरको पहिलो पटक उडान परीक्षण

मंग्रल ग्रहमा हेलिकोप्टरको पहिलो पटक उडान परीक्षण

    ७ बैशाख २०७८, मंगलवार ०९:०८

एजेन्सी । अमरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा एक हेलिकोप्टरको सफल परीक्षण उडान गरेको...

नवदुर्गा भवानीकाे पूजा गरी चैते दशैं मनाइँदै

नवदुर्गा भवानीकाे पूजा गरी चैते दशैं मनाइँदै

    ७ बैशाख २०७८, मंगलवार ०९:०५

काठमाडौं । नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैं पर्व मनाइँदैछ । प्रत्येक...

कोरोना विरुद्धको दोस्रो चरणको खोप आजदेखि लगाइँदै (स्थान र तालिकासहित)

कोरोना विरुद्धको दोस्रो चरणको खोप आजदेखि लगाइँदै (स्थान र तालिकासहित)

    ७ बैशाख २०७८, मंगलवार ०९:०३

काठमाडौं । नेपालमा मंगलबार देखि कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाइँदैछ । आज पहिलो...

बझाङको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अवस्थामा फेला

बझाङको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अवस्थामा फेला

    ६ बैशाख २०७८, सोमबार ११:२४

 बझाङ । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अबस्थामा फेला परेकी छन ।...

दोहोरो नागरिकता लिने पक्राउ

दोहोरो नागरिकता लिने पक्राउ

    ६ बैशाख २०७८, सोमबार ११:२२

बझाङ ।  दोहोरो नागरिकता कसुर मुद्दामा ८ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई बझाङ प्रहरीले...

मष्टा पुर्ण खोप गाउँपालिका घोषणा

मष्टा पुर्ण खोप गाउँपालिका घोषणा

    ६ बैशाख २०७८, सोमबार ११:२०

बझाङ । बझाङ जिल्लाका १२ वटा स्थानियतह मध्ये मष्टा गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका...

मन्त्रिपरिषद्‍बाट कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी

मन्त्रिपरिषद्‍बाट कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी

    ६ बैशाख २०७८, सोमबार १०:३३

काठमाडौं ।  मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । सोमबार प्रधानमन्त्री...

राप्रपाको बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेरको तयारी

राप्रपाको बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेरको तयारी

    ६ बैशाख २०७८, सोमबार १०:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक दिउँसो दुई...