सूचनाको शक्ति - The Power Of Information

        

यी हुन्, बाँके सहितका निषेधाज्ञा जारी भएका जिल्ला (सूचीसिहत)

यी हुन्, बाँके सहितका निषेधाज्ञा जारी भएका जिल्ला (सूचीसिहत)

    १६ बैशाख २०७८, बिहीबार ०८:०३

काठमाडौं । बिहीबारबाट काठमाडौं उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस...

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

    १६ बैशाख २०७८, बिहीबार ०७:५८

काठमाडौं । देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य...

कोरोनाको प्रभावमा जनगणना

कोरोनाको प्रभावमा जनगणना

    १६ बैशाख २०७८, बिहीबार ०७:५१

काठमाडौं । मुलुक संघीयतामा गएपछि पहिलो पटक जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय...

जसपालाई खुशी पार्न मुद्दा फिर्ता

जसपालाई खुशी पार्न मुद्दा फिर्ता

    १६ बैशाख २०७८, बिहीबार ०७:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग...

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, खाद्य तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै बन्द

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, खाद्य तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै बन्द

    १६ बैशाख २०७८, बिहीबार ०७:४६

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ...

सरकारद्वारा जसपाका १२० जनाको मुद्दा फिर्ता

सरकारद्वारा जसपाका १२० जनाको मुद्दा फिर्ता

    १५ बैशाख २०७८, बुधबार १६:०८

काठमाडौं । सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा १२० जनाको मुद्दा फिर्ता...

घट्यो ब्रोइलरको मासुको मूल्य

घट्यो ब्रोइलरको मासुको मूल्य

    १५ बैशाख २०७८, बुधबार ०९:३७

काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । बुधबारदेखि लागू हुने गरी किलोमा १०...

भेरी अस्पताल, नेपालगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पताल, नेपालगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

    १५ बैशाख २०७८, बुधबार ०९:३४

बाँके । भेरी अस्पताल, नेपालगञ्जमा मंगलबार दुई जना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड–१९...

गण्डकी प्रदेश सभा बैठक आज बस्दै, मुख्यमन्त्रीले जवाफ दिने

गण्डकी प्रदेश सभा बैठक आज बस्दै, मुख्यमन्त्रीले जवाफ दिने

    १५ बैशाख २०७८, बुधबार ०९:२५

काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्तर्गतको बैठक बुधबार (आज) दिउँसो पुनः बस्दै...

नेपालगन्जको भेरी अस्पतालमा कार्यरत ७० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

नेपालगन्जको भेरी अस्पतालमा कार्यरत ७० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

    १५ बैशाख २०७८, बुधबार ०९:०२

बाँके। नेपालगन्जको भेरी अस्पतालमा कार्यरत ७० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    १५ बैशाख २०७८, बुधबार ०८:५९

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । यसअघि सोमबार बस्ने भनिएको...

विपन्न कोरोना संक्रमितको उपचारका लागि महानगरले सहयोग गर्ने

विपन्न कोरोना संक्रमितको उपचारका लागि महानगरले सहयोग गर्ने

    १५ बैशाख २०७८, बुधबार ०८:५६

काठमाडौं । काठमाडौं महानगरपालिकाले विपन्न कोरोना संक्रमितको उपचारका लागि रकम निकासा गर्ने भएको छ...