सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति र प्रधानमन्त्रीले पदीय मर्यादाको चरम दुरुपयोग गरेको विपक्षी दलहरुको प्रतिक्रिया

राष्ट्रपति र प्रधानमन्त्रीले पदीय मर्यादाको चरम दुरुपयोग गरेको विपक्षी दलहरुको प्रतिक्रिया

    ८ जेष्ठ २०७८, शनिबार ०७:३८

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयप्रति विपक्षी दलहरुले कडा आलोचना गरेका छन् ।...

मिल्नै लाग्दा एमालेमा फेरि लफडा

मिल्नै लाग्दा एमालेमा फेरि लफडा

    ८ जेष्ठ २०७८, शनिबार ०७:३६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले विवाद एकता सँघारमा पुग्दैगर्दा फेरि अन्योल बढेको छ...

समयमै एम्बुलेन्स नआउँदा बिरामीको मृत्यु

समयमै एम्बुलेन्स नआउँदा बिरामीको मृत्यु

    ८ जेष्ठ २०७८, शनिबार ०७:३५

सल्यान । समयमै एम्बुलेन्स नआउँदा सल्यानका एक बिरामीको मृत्यु भएको छ । बनगाड कुपिन्डे...

मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा

मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा

    ८ जेष्ठ २०७८, शनिबार ०७:२६

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा...

बाँकेमा एकैदिन १७ संक्रमितको मृत्यु

बाँकेमा एकैदिन १७ संक्रमितको मृत्यु

    ७ जेष्ठ २०७८, शुक्रबार १८:१५

बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।...

हस्ताक्षर दुरूपयोग भएको एमाले सांसदद्वारा राष्ट्रपतिलाई जानकारी, नेपाल समूहमा विवाद

हस्ताक्षर दुरूपयोग भएको एमाले सांसदद्वारा राष्ट्रपतिलाई जानकारी, नेपाल समूहमा विवाद

    ७ जेष्ठ २०७८, शुक्रबार १७:५६

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केही नेताले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको जानकारी राष्ट्रपति...

‘सिटामाेलकाे अभाव छैन, अरू औषधिकाे पनि मूल्य बढेकाे छैन’ (सूचीसहित)

‘सिटामाेलकाे अभाव छैन, अरू औषधिकाे पनि मूल्य बढेकाे छैन’ (सूचीसहित)

    ७ जेष्ठ २०७८, शुक्रबार १७:४२

काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घ नेपालले प्यारासिटामोल लगायतका औषधि पर्याप्त रहेको बताएको छ ।...

कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु

    ७ जेष्ठ २०७८, शुक्रबार १७:३४

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ ।...

सरकार गठन गर्न ओलीले १५३ र देउवाले १४९ सांसदको हस्ताक्षर बुझाए

सरकार गठन गर्न ओलीले १५३ र देउवाले १४९ सांसदको हस्ताक्षर बुझाए

    ७ जेष्ठ २०७८, शुक्रबार १७:२७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा  संबिधानको धारा ७६ को उपधारा ५...

देउवालाई प्रधानमन्त्री नबनाउन जालझेल गरे प्रतिवाद- डा. भट्टराई

देउवालाई प्रधानमन्त्री नबनाउन जालझेल गरे प्रतिवाद- डा. भट्टराई

    ७ जेष्ठ २०७८, शुक्रबार १७:२३

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई...

विवेकशील साझाले भन्यो : राष्ट्रपतिमाथि महाभियोग लगाऊ

विवेकशील साझाले भन्यो : राष्ट्रपतिमाथि महाभियोग लगाऊ

    ७ जेष्ठ २०७८, शुक्रबार ११:२८

काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर पदमुक्त गर्न विपक्षी दलहरूलाई...

सबै विकल्पमा छलफल गर्ने कांग्रेसको निर्णय

सबै विकल्पमा छलफल गर्ने कांग्रेसको निर्णय

    ७ जेष्ठ २०७८, शुक्रबार ११:२०

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर...