सूचनाको शक्ति - The Power Of Information

        

मदिरा खुवाएर राउटे युवतीमाथि दुर्व्यवहार, ३ जना पक्राउ

मदिरा खुवाएर राउटे युवतीमाथि दुर्व्यवहार, ३ जना पक्राउ

    २३ जेष्ठ २०७८, आइतवार १२:४०

सुर्खेत । सुर्खेतमा मदिरा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका छन्...

‘अझै दश बर्ष तपाईकै नेतृत्वमा देश चल्नुपर्छ’

‘अझै दश बर्ष तपाईकै नेतृत्वमा देश चल्नुपर्छ’

    २३ जेष्ठ २०७८, आइतवार ०९:३६

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू नमस्कार, जीवन छोटो छ, तर जीवनभर गरेका काम...

सामाजिक सुरक्षा भत्ता, ‘परिवारमा सुख र शान्ति’

सामाजिक सुरक्षा भत्ता, ‘परिवारमा सुख र शान्ति’

    २३ जेष्ठ २०७८, आइतवार ०८:३०

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ कौवाकाँडाकी तुलीकुमारी बिक उमेरले ८० वर्षकी...

मनसुन नजिकिएसँगै प्रि-मनसुन थप सक्रिय हुँदै

मनसुन नजिकिएसँगै प्रि-मनसुन थप सक्रिय हुँदै

    २२ जेष्ठ २०७८, शनिबार ०७:४८

काठमाडौं । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी र स्थानीय...

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

    २१ जेष्ठ २०७८, शुक्रबार ०८:४८

काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार साँझ बसेको...

आज दिनभर घाम लाग्ने : यस्ताे छ आगामी ३ दिनको मौसम विवरण

आज दिनभर घाम लाग्ने : यस्ताे छ आगामी ३ दिनको मौसम विवरण

    २१ जेष्ठ २०७८, शुक्रबार ०७:२८

काठमाडौं । अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा...

तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति

तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति

    १९ जेष्ठ २०७८, बुधबार ०८:४३

काठमाडौं । सरकारले नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति...

उपत्यकाको निषेधाज्ञा : खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने

उपत्यकाको निषेधाज्ञा : खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने

    १९ जेष्ठ २०७८, बुधबार ०७:५६

काठमाडौं । काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको...

एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन

एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन

    १८ जेष्ठ २०७८, मंगलवार १८:४९

काठमाडौं । सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।...

उपेन्द्र यादव जसपाको साधारण सदस्यबाट निष्कासित

उपेन्द्र यादव जसपाको साधारण सदस्यबाट निष्कासित

    १८ जेष्ठ २०७८, मंगलवार १८:४७

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको...

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

    १८ जेष्ठ २०७८, मंगलवार १८:४५

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणपछि...

कोरोना कहर : नेपालमा थप ६८ को मृत्यु, ६८९८ संक्रमणमुक्त

कोरोना कहर : नेपालमा थप ६८ को मृत्यु, ६८९८ संक्रमणमुक्त

    १८ जेष्ठ २०७८, मंगलवार १८:४३

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।...