सूचनाको शक्ति - The Power Of Information

        

सत्तारुढ गठबन्धनको कार्यदल बैठक बस्दै

सत्तारुढ गठबन्धनको कार्यदल बैठक बस्दै

    २० श्रावण २०७८, बुधबार ०८:४१

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै छ । कार्यदल बैठक अहिले बिहान...

माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको गोकुल बाँस्कोटाको दाबी

माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको गोकुल बाँस्कोटाको दाबी

    २० श्रावण २०७८, बुधबार ०८:३८

काठमाडौं । नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको दाबी...

नेपालगञ्ज उप–महानगरपालिकाद्धारा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान

नेपालगञ्ज उप–महानगरपालिकाद्धारा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान

    २० श्रावण २०७८, बुधबार ०७:३१

बाँके। नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ । नेपालगन्ज उप–महानगरपालिकाको...

पुजारीहरु जब भट्टी छिरे

पुजारीहरु जब भट्टी छिरे

    २० श्रावण २०७८, बुधबार ०७:२७

काठमाडौं । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मस्तक टाउको आइतबार राति चोरी भयो । जुन...

बाँकेको कोहलपुर वडा नम्वर १ बालविवाहमुक्त घोषणा

बाँकेको कोहलपुर वडा नम्वर १ बालविवाहमुक्त घोषणा

    २० श्रावण २०७८, बुधबार ०७:२३

बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर एकलाई मंगलवार बाल विवाह मुक्त वडा घोषणा...

पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै

पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै

    २० श्रावण २०७८, बुधबार ०६:५९

काठमाडौं । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण...

मेलम्चीमा विनाशकारी बाढीपहिरोकाे कारण: भू–स्खलन, भूकम्प, हिमताल फुट्नु

मेलम्चीमा विनाशकारी बाढीपहिरोकाे कारण: भू–स्खलन, भूकम्प, हिमताल फुट्नु

    २० श्रावण २०७८, बुधबार ०६:५७

काठमाडौं । मेलम्चीमा एकभन्दा बढी कारणले विनाशकारी बाढीपहिरो निम्ताएको दुईवटा अध्ययन प्रतिवेदनले देखाएका छन्।...

निर्वाचन आयोगले गर्‍यो ४१ राजनीतिक दलको दर्ता खारेज

    १९ श्रावण २०७८, मंगलवार १८:०२

काठमाडौं । लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै निर्वाचन आयोगले ४१ वटा...

लुम्बिनीका मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

    १९ श्रावण २०७८, मंगलवार १७:३३

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मंगलबार...

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बाइयो (आदेशसहित)

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बाइयो (आदेशसहित)

    १९ श्रावण २०७८, मंगलवार १७:२५

काठमाडौं । कोरोना (कोभिड १९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता...

श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमतीको हत्यापछि आत्महत्या

    १९ श्रावण २०७८, मंगलवार १०:५४

धादिङ । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत...

जयपृथ्वी नगरपालिकाको चोट्के पातलमा मानिसको कंकाल भेटियो

जयपृथ्वी नगरपालिकाको चोट्के पातलमा मानिसको कंकाल भेटियो

    १९ श्रावण २०७८, मंगलवार १०:२६

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–११ चोट्के पातल क्षेत्रमा आईतबार मानिसको कंकाल भेटिएको छ ।...