सूचनाको शक्ति - The Power Of Information

        

चौरजहारी घटना : भेटियो पाचौं शव

चौरजहारी घटना : भेटियो पाचौं शव

    १५ जेष्ठ २०७७, बिहीबार १५:४२

रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि...

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा लगाइयो

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा लगाइयो

    १४ जेष्ठ २०७७, बुधबार १९:४४

बाँके । जिल्ला प्रशासन कार्यालय बाकेले कोरोना संक्रमण रोक्न अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ...

नेपालमा संक्रमितको संख्या ८८६, प्रदेश ५ मा सबैभन्दा धेरै ३६५ संक्रमित

नेपालमा संक्रमितको संख्या ८८६, प्रदेश ५ मा सबैभन्दा धेरै ३६५ संक्रमित

    १४ जेष्ठ २०७७, बुधबार १८:०४

बाँके । नेपालमा बुधवार एकैपटक ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।...

क्वारेन्टाइनमा बसेका बृद्धको मृत्यु

क्वारेन्टाइनमा बसेका बृद्धको मृत्यु

    १४ जेष्ठ २०७७, बुधबार १३:३१

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ ।...

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षको मृत्यु

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षको मृत्यु

    १४ जेष्ठ २०७७, बुधबार ०८:२६

धनगढी । कञ्चनपुरमा एक वडाध्यक्षको मृत्यु भएको छ । क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका...

स्वास्थ्यमन्त्री र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

स्वास्थ्यमन्त्री र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

    १३ जेष्ठ २०७७, मंगलवार १८:२२

काठमाडौं । कोरोना संक्रमितको संसर्गमा पुगेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल घरमै क्वारेन्टाइनमा बसेका...

सेना प्रमुखको टिप्पणीले भारतीय सेनाका ४० बटालियन नेपालीको अपमान

सेना प्रमुखको टिप्पणीले भारतीय सेनाका ४० बटालियन नेपालीको अपमान

    १३ जेष्ठ २०७७, मंगलवार १४:०७

काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालको विषयमा गरेको असंवेदनशील टिप्पणीले भारतीय...

यार्सागुम्बाले फेरिए दलित बस्तीका झुपडी, बदलियो जीवनशैली

यार्सागुम्बाले फेरिए दलित बस्तीका झुपडी, बदलियो जीवनशैली

    १३ जेष्ठ २०७७, मंगलवार १०:१०

बझाङ । हरेक क्षेत्रबाट पिछडिएका दलितहरु पछिल्लो समयमा सशक्त बन्दै गएका छन् । दलित...

भीडभाड बढेपछि बन्दाबन्दीमा कडाई

भीडभाड बढेपछि बन्दाबन्दीमा कडाई

    १३ जेष्ठ २०७७, मंगलवार ०९:३८

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि बन्दाबन्दीलाई...

जमुनाह नाकाबाट चार दिनमा भित्रिए १० हजार नेपाली (फोटोफिचरसहित)

जमुनाह नाकाबाट चार दिनमा भित्रिए १० हजार नेपाली (फोटोफिचरसहित)

    ११ जेष्ठ २०७७, आइतवार १६:००

बाँके । भारतमा कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला त्यहाँ रहेका नेपाली मजदुर काम...

घरमै पुगेर फोहर उठाउँदै जनप्रतिनिधी

घरमै पुगेर फोहर उठाउँदै जनप्रतिनिधी

    ११ जेष्ठ २०७७, आइतवार १३:२०

बझाङ । साइपाल हिमालका नामले नामाकरण गरिएको जिल्लाको अतिसुन्दर तर विकट साइपाल गाउँपालिकालाई प्लाष्टिकरहित...

नरैनापुर कोरोना विष्फोट केन्द्र बन्ने खतरा, गाउँपालिकाले गुहार्‍यो सरकार

नरैनापुर कोरोना विष्फोट केन्द्र बन्ने खतरा, गाउँपालिकाले गुहार्‍यो सरकार

    ११ जेष्ठ २०७७, आइतवार ०८:५८

बाँके । बाँकेको नरैनापुरमा कोरोना संक्रमितलाई भगाउनेहरु सक्रिय भएको भन्दै गाउँपालिकाले सुरक्षाको माग गरेको...